back
CTIZAN AD

दिल्लीमा भन्दा काठमाण्डौंको भाडा डेढ गुणा महँगो ?

वि.सं.२०७६ जेठ २९ बुधवार

783 

shares

२९ जेठ, काठमाण्डौं । सरकारले सन् २०२० मा २० लाख पर्यटक भित्राउने घोषणा गरेको छ तर, नेपाल आउने हवाई भाडा अत्यन्तै महँगो भएकाले पर्यटक सस्तो गन्तव्य तर्फ मोडिने गरेका छन् ।

संसारको जुनसुकै स्थानबाट छिमेकी भारतको दिल्लीको तुलनामा काठमाण्डौं आउने यात्रुले डेढगुणसम्म बढी भाडा तिर्नु परिरहेको छ ।

महँगो हवाई भाडाकै कारण नेपाली पर्यटन बजार प्रभावित बनेको छ ।
स्विट्जरल्याण्डको जुरिकबाट काठमाण्डौं आउने हवाई भाडा औसत एकलाख २९ हजार रुपैयाँ छ । तर, उत्तिकै दूरीको दिल्लीसम्मको यात्रा जम्मा ७८ हजार रुपैयाँ मात्र रहेको छ ।

दूरीका हिसावले हजार किलोमिटर पनि फरक नभएको यी दुई स्थानको भाडामा डेढगुणा भन्दा बढी अन्तर छ । त्यस्तै लन्डनबाट काठमाण्डौं आउन एक यात्रुको औसत ९८ हजार रुपैयाँ तिनुपर्दछ । तर, दिल्ली आउन भने ५८ हजार रुपैयाँ मात्र लाग्छ । लन्डनबाट दिल्ली भन्दा काठमाण्डौं आउन झण्डै ७० प्रतिशत बढी भाडा तिनुपर्छ । बुधबारको नयाँपत्रिका दैनिकबाट

वि.सं.२०७६ जेठ २९ बुधवार ०८:०३ मा प्रकाशित

नेत्रज्योति सङ्घलाई ‘पब्लिक हेल्थ अवार्ड’

नेत्रज्योति सङ्घलाई ‘पब्लिक हेल्थ अवार्ड’

काठमाडौँ । विश्व स्वास्थ्य सङ्गठन (डब्लुएचओ) को दक्षिणपूर्वी एशिया क्षेत्रीय...

सत्तारुढ सांसदको दोहोरो भूमिकामाथि डा. आचार्यको प्रश्न

सत्तारुढ सांसदको दोहोरो भूमिकामाथि डा. आचार्यको प्रश्न

काठमाडाैँ ।  वरिष्ठ अधिवक्ता एवं संविधानविद् डा भीमार्जुन आचार्यले सत्तारुढ...

१० घण्टामा प्रधानमन्त्री बालेनका दुई स्टाटस, देशलाई आत्मनिर्भर बनाउने यात्रामा साथ दिन आग्रह

१० घण्टामा प्रधानमन्त्री बालेनका दुई स्टाटस, देशलाई आत्मनिर्भर बनाउने यात्रामा साथ दिन आग्रह

काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाह ‘बालेन’ले करिब १० घण्टाको अन्तरालमा...

यी स्थानहरुमा सडक अवरुद्ध, यातायात प्रभावित

यी स्थानहरुमा सडक अवरुद्ध, यातायात प्रभावित

काठमाडौँ । वर्षा, पहिरो, भास र कटानका कारण देशका विभिन्न...

विद्युतमा लगाइएको भ्याट तत्काल फिर्ता लिन घिसिङको माग

विद्युतमा लगाइएको भ्याट तत्काल फिर्ता लिन घिसिङको माग

नेपाल विद्युत प्राधिकरणका पूर्वप्रमुख कार्यकारी अधिकृत(सिइओ) तथा उज्यालो पार्टी नेपालका...

मनसुनी वायुको प्रभाव कायम : आज यी प्रदेशमा भारी वर्षाको सम्भावना !

मनसुनी वायुको प्रभाव कायम : आज यी प्रदेशमा भारी वर्षाको सम्भावना !

काठमाडौँ । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ ।...