back
CTIZAN AD

एनआरएनएद्धारा हावाहुरी पीडितलाई पाँचलाख सहयोग

वि.सं.२०७६ असार ४ बुधवार

831 

shares

४ असार,काठमाण्डौं । गैरआवासिय नेपाली संघ (एनआरएनए) ले कैलालीका हावाहुरी पीडितलाई पाँच लाख रुपैया तत्काल राहत सहयोग गरेको छ ।

उक्त रकम धनगढी उपमहानगरपालिका मार्फत सोमबार हस्तान्तरण गरेको हो ।

संघका कोषाध्यक्ष हिक्मत थापाका अनुसार गत महिना कैलाली कंचनपुरमा आएको हुरी आँधीबाट सबैभन्दा प्रभावित धनगढी क्षेत्रमा उपमहानगरपालिकाको अनुरोधमा तत्काल खास पीडितलाई आबश्यक सहयोग पुर्याउन उक्त सहयोग पठाइएको हो ।

संघले थप सहयोगका लागि यस अघि आफ्ना सबै शाखाहरुलाई राहत सहयोग जुटाउन अनुरोध गरिसकेको छ ।

धनगढी उपमहानगरपालिकाका मेयर नृप ओडले पीडितका लागि सहयोग पठाएकोमा संघप्रति आभार व्यक्त गर्दै रकम वास्तविक पीडितसम्म पुग्ने र यसको विवरण संघलाई जानकारी गराउने बताएका छन् ।

वि.सं.२०७६ असार ४ बुधवार ११:३६ मा प्रकाशित

साउनको दोस्रो सोमबार : पशुपतिनाथमा बिहानैदेखि भक्तजनको लर्काे

साउनको दोस्रो सोमबार : पशुपतिनाथमा बिहानैदेखि भक्तजनको लर्काे

काठमाडौँ । यस वर्षको साउनको दोस्रो सोमबार बिहानैदेखि पशुपतिनाथलगायत देशभरका...

आजको मौसमः यी स्थानमा हल्कादेखि मध्यमसम्मको वर्षाको सम्भावना !

आजको मौसमः यी स्थानमा हल्कादेखि मध्यमसम्मको वर्षाको सम्भावना !

काठमाडौँ । हाल देशभर मनसुनी वायुको प्रभाव छ । मनसुनको...

नागढुङ्गा सिस्ने खोला सुरुङमार्गको आज औपचारिक उद्घाटन गरिँदै

नागढुङ्गा सिस्ने खोला सुरुङमार्गको आज औपचारिक उद्घाटन गरिँदै

काठमाडौँ । नागढुङ्गा सिस्ने खोला सुरुङमार्गको आज औपचारिक उद्घाटन हुँदैछ...

तीनवटा संसदीय समितिको बैठक बस्दै, यस्तो छ कार्यसूची

तीनवटा संसदीय समितिको बैठक बस्दै, यस्तो छ कार्यसूची

काठमाडौँ । सङ्घीय संसद् मातहतका तीनवटा संसदीय समितिको बैठक बस्दैछ...

नेकपा नेताहरुमाथि अनुसन्धान बढ्न सक्ने मुकुल ढकालको दाबी

नेकपा नेताहरुमाथि अनुसन्धान बढ्न सक्ने मुकुल ढकालको दाबी

काठमाडौं। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का संस्थापक पूर्वमहामन्त्री मुकुल ढकालले...

भ्रामक भिडियो बनाएको आरोपमा मीनकुमार गुरुङविरुद्ध मुद्दा

भ्रामक भिडियो बनाएको आरोपमा मीनकुमार गुरुङविरुद्ध मुद्दा

काठमाडौं । गृहमन्त्री सुदन गुरुङको बैंक खातासम्बन्धी विवरण केन्द्रीय अनुसन्धान...