back
CTIZAN AD

अंशबन्डा गर्न आठ दिन धाउनुपर्ने

वि.सं.२०७६ असार ६ शुक्रवार

666 

shares

६, असार, इलाम । इलाम लक्ष्मीपुरका लोकनाथ आचार्य जग्गा अंशबन्डा का लागि आठ दिन अघिदेखि मालपोत कार्यालय आएका थिए । उनी आठौंदिन मात्र काम सकेर घर फर्केने तयारीमा थिए । घरको सारा काम मिलाएर दुई दिनमा काम सक्नेगरी गए पनि आठ दिनसम्म बस्नुपर्दा कार्यालयले कस्तो सेवा दिइरहेका छन् भन्ने प्रस्ट देखिन्छ ।
इलाम नगरपालिका –१ का वडाध्यक्ष जग्गा पास गर्न आएको तीन दिनमा मात्र काम सकेर फर्किए । इलाम आमचोकका कणृबहादुर गिरी जग्गा पास गर्नका लागि मालपोत कार्यालयको प्रतीक्षालयमा बसिरहेका थिए । यी त केही प्रतिनिधी पात्र मात्र हुन् । मालपोत कार्यालयमा पुग्दा कार्यालयको प्रतीक्षामा भीड देख्न सकिन्छ । मालपोतमा जग्गा अंशबन्डा गर्नका लागि आएका सेवाग्राही चिन्तित हुने गरेका छन् । शुक्रबारको राजधानी पत्रिका दैनिबाट

वि.सं.२०७६ असार ६ शुक्रवार ०७:३५ मा प्रकाशित

गण्डकी प्रदेशका पाँच सर्वोत्कृष्ट र उत्कृष्ट कृषक सम्मानित

गण्डकी प्रदेशका पाँच सर्वोत्कृष्ट र उत्कृष्ट कृषक सम्मानित

कास्की । गण्डकी प्रदेश सरकारले प्रदेशका सर्वोत्कृष्ट र उत्कृष्ट पाँच...

महोत्तरीका उखु किसानको करिब दुई अर्ब भुक्तानी

महोत्तरीका उखु किसानको करिब दुई अर्ब भुक्तानी

महोत्तरी । महोत्तरीका दुई चिनी उद्योगमा बुझाइएको उखुको करिब रु...

आज यी चार प्रदेशका केही स्थानमा चट्याङसहित वर्षाको सम्भावना !

आज यी चार प्रदेशका केही स्थानमा चट्याङसहित वर्षाको सम्भावना !

काठमाडौँ । हाल देशभर मनसुनी वायुको प्रभाव कायमै छ ।...

सरकारमा संविधानको मर्म र व्यवस्थाप्रतिको निष्ठा कमी देखियो: गगन थापा

सरकारमा संविधानको मर्म र व्यवस्थाप्रतिको निष्ठा कमी देखियो: गगन थापा

काठमाडौं । नेपाली काँग्रेसका सभापति गगनकुमार थापाले सरकारमा संविधानको मर्म...

असार २२ गते बस्ने भनिएको एमाले कार्यदलको बैठक स¥यो

असार २२ गते बस्ने भनिएको एमाले कार्यदलको बैठक स¥यो

काठमाडौँ । निर्वाचन समीक्षा र पार्टी पुनर्गठनका लागि सुझाव सङ्कलन...

आजको मौसम : यी तीन प्रदेशमा भारी वर्षाको सम्भावना !

आजको मौसम : यी तीन प्रदेशमा भारी वर्षाको सम्भावना !

काठमाडौँ । देशभर मनसुन वायुको प्रभाव कायम छ । मनसुनको...