back
CTIZAN AD

लिबियामा जारी तनाबबारे वार्ता

वि.सं.२०७६ असार ८ आइतवार

1.3K 

shares

८ असार, त्रिपोली ।  लिबियाका लागि राष्ट्रसंघीय विशेषदूत घसान सालामेले शनिबार लिबियाको पूर्वी क्षेत्रमा सक्रिय सैनिक कमान्डर खलिफा हफ्तारसँग भेटवार्ता गरेका छन् ।

राजधानी त्रिपोलीलाई नियन्त्रणमा लिने प्रयासस्वरुप अन्तर्राष्ट्रिय समर्थन प्राप्त सरकारी सेना र हफ्तार समर्थित सेनाबीच जारी संघर्षका बारेमा उनीहरुबीच रुजमेह शहरमा कुराकानी भएको हो ।

पोलीस्थित राष्ट्रसंघीय कार्यालयका अनुसार सशस्त्र द्वन्द्वका कारण त्रिपोलीमा सिर्जित मानवीय संकटका बारेमा दुबै नेताबीच छलफल भएको छ । दुबै नेताबीच लिबियाको राजनीतिक समाधानका बारेमा पनि कुराकानी भएको थियो ।

विश्व स्वास्थ्य संगठनका अनुसार दुबै पक्षबीच जारी सशस्त्र हिंसाबाट ६९१ जनाको मृत्यु भइसकेको छ भने चार हजारभन्दा बढी घाइते भएका छन् ।

वि.सं.२०७६ असार ८ आइतवार १४:०८ मा प्रकाशित

पेरिसनजिक थिम पार्क बनाउन फ्रान्स र साउदी अरबबीच सहमति

पेरिसनजिक थिम पार्क बनाउन फ्रान्स र साउदी अरबबीच सहमति

पेरिस । फ्रान्स र साउदी अरबले पेरिसनजिकै ६ अर्ब युरो...

युवाहरू व्यावहारिक सीप सिक्नतर्फ आकर्षित

युवाहरू व्यावहारिक सीप सिक्नतर्फ आकर्षित

पछिल्लो समय युवाहरू खर्च घटाउने तत्कालीन उपायभन्दा भविष्यमा उपयोगी हुने...

बलुचिस्तानमा बम विस्फोटमा एक सुरक्षाकर्मीको मृत्यु, छ घाइते

बलुचिस्तानमा बम विस्फोटमा एक सुरक्षाकर्मीको मृत्यु, छ घाइते

इस्लामाबाद । पाकिस्तानको दक्षिण–पश्चिमी बलुचिस्तान प्रान्तमा शनिबार सुरक्षाकर्मीको टोलीलाई लक्षित...

युद्धका बेला चुनाव गराउँदा युक्रेन विभाजित हुने जेलेन्स्कीको चेतावनी

युद्धका बेला चुनाव गराउँदा युक्रेन विभाजित हुने जेलेन्स्कीको चेतावनी

किएभ । युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले रुसी आक्रमण जारी रहेका...

बीजिङ खेलमा चिनियाँ रोबोटले उसेन बोल्टको १०० मिटर विश्व कीर्तिमान तोड्याे

बीजिङ खेलमा चिनियाँ रोबोटले उसेन बोल्टको १०० मिटर विश्व कीर्तिमान तोड्याे

(बेइजिङ, रोयटर्स) । चीनको बेइजिङमा आयोजित विश्व ह्युमनोइड रोबोट खेलकुद...

एआई अभियानका लागि अलिबाबाले १० अर्ब डलरको शेयर निष्कासन गर्ने

एआई अभियानका लागि अलिबाबाले १० अर्ब डलरको शेयर निष्कासन गर्ने

हङकङ । चिनियाँ प्रविधि कम्पनी अलिबाबाले कृत्रिम बुद्धिमत्ता (एआई) क्षेत्रमा...