back
CTIZAN AD

जर्मनीमा भव्यरुपमा ‘सिसेक्पा तङनाम’ मनाइँदै

वि.सं.२०७६ असार २० शुक्रवार

1.1K 

shares

किराँत राई याक्थुङ चुम्लुङ जर्मनीको आयोजनामा किरातीहरुको महानपर्व उभौली ‘सिसेक्पा तङनाम’ भव्यरुपमा मनाइदैछ ।

जर्मनीको म्युनिख सहरमा जुलाई १३ मा आयोजना गरिने उक्त कार्यक्रमलाई भव्य बनाउनका लागि तिब्र तयारी गरिएको संघका उपाध्यक्ष सञ्चमान जबेगुले बताएका छन् ।

उक्त कार्यक्रममा सहभागी बनेर नेपाल र नेपाली संस्कार तथा संस्कृतिलाई माया गर्ने जर्मन तथा म्युनिखबासी सम्पूर्ण दाजुभाइ तथा दिदीबहिनीलाई सहभागी भइदिन किरात याक्थुङ चुम्लुङले हार्दिक अनुरोध गरेको छ ।

वि.सं.२०७६ असार २० शुक्रवार ०९:२३ मा प्रकाशित

एनआरएनए एनसीसी संघ नर्वेको १८औँ वार्षिक साधारणसभा सम्पन्न

एनआरएनए एनसीसी संघ नर्वेको १८औँ वार्षिक साधारणसभा सम्पन्न

ओस्लो । गैरआवासीय नेपाली संघ (एनआरएनए) राष्ट्रिय समन्वय परिषद् नर्वेको...

एनआरएनएद्वारा उद्धार कोषमा एक करोड हस्तान्तरण

एनआरएनएद्वारा उद्धार कोषमा एक करोड हस्तान्तरण

काठमाडौं । गैरआवासीय नेपाली संघ (एनआरएनए) ले बाढी तथा डुबानबाट...

उद्धार तथा राहतका लागि चौथो दिन पनि यसरी खटियाे फिल्डमा एनआरएनए

उद्धार तथा राहतका लागि चौथो दिन पनि यसरी खटियाे फिल्डमा एनआरएनए

काठमाडौं । रसुवा र नुवाकोटमा आएको विनाशकारी बाढीबाट प्रभावित नागरिकको...

विपद्को अवस्थामा आलोचना होइन, सहयोग र सहकार्य गर्न एनआरएनए प्रवक्ता सोम सापकोटाको आग्रह

विपद्को अवस्थामा आलोचना होइन, सहयोग र सहकार्य गर्न एनआरएनए प्रवक्ता सोम सापकोटाको आग्रह

काठमाडौं । गैरआवासीय नेपाली संघ (एनआरएनए) का प्रवक्ता सोम सापकोटाले...

सिटी एक्सप्रेसमार्फत नेपाल पैसा पठाउँदा सेवा शुल्क नलाग्ने

सिटी एक्सप्रेसमार्फत नेपाल पैसा पठाउँदा सेवा शुल्क नलाग्ने

काठमाडौं । सिटी एक्सप्रेसमार्फत विश्वका विभिन्न मुलुकबाट नेपाल पैसा पठाउँदा...

अफ्रिकाका नेपालीले मातृभूमिको पीडामा सहयोग गर्न एक करोडभन्दा बढी राहत जुटाउँदै

अफ्रिकाका नेपालीले मातृभूमिको पीडामा सहयोग गर्न एक करोडभन्दा बढी राहत जुटाउँदै

लागोस, नाइजेरिया । नेपालमा आएको बाढीबाट प्रभावित नागरिकका लागि अफ्रिकामा...