back
CTIZAN AD

भारतसँग नेपाल सरकार लम्पसार पर्यो– देशभक्त जनगणतान्त्रिक मोर्चा

वि.सं.२०७६ असार २२ आइतवार

1.1K 

shares

२२ असार । देशभक्त गणतान्त्रिक मोर्चा, नेपालले सरकार भारतसँग लम्पसार परेर आफ्नै निर्णयबाट पछि हटेको आरोप लगाएको छ ।

ञ्चका अध्यक्ष सी.पी गजुरेलले प्रेस वक्तव्य जारी गर्दै सरकारले यही असार २ गते राजपत्रमा प्रकाशित गरी भारतबाट आयात हुने तरकारी र फलफूलको विषादी जाँच नगरी नेपाल प्रवेश गर्न नदिने भन्ने निर्णय भारत सरकारको दबाबआएपछि १२ दिनमै फिर्ता गरिनुलाई सरकार लम्पसार परेको भन्ने आरोप लगाएका हुन् ।

‘जनस्वास्थ्यमा घातक असर पार्ने निर्णय तुरुन्त खारेज गर्न सरकारसँग जोडदार माग गर्दछौं’, मञ्चले विज्ञप्तीमा भनेको छ ।

वि.सं.२०७६ असार २२ आइतवार १२:५९ मा प्रकाशित

आजको मौसम विवरण, यी प्रदेशका केही स्थानमा वर्षा हुने

आजको मौसम विवरण, यी प्रदेशका केही स्थानमा वर्षा हुने

काठमाडौँ । आज कोशी प्रदेशलगायत बागमती र गण्डकी प्रदेशको पहाडी...

धितोपत्र बोर्डका अध्यक्ष श्रेष्ठले दिए राजीनामा

धितोपत्र बोर्डका अध्यक्ष श्रेष्ठले दिए राजीनामा

काठमाडौँ । नेपाल धितोपत्र बोर्डका अध्यक्ष सन्तोषनारायण श्रेष्ठले पदबाट राजीनामा...

बैदेशिक रोजगारमा पठाउने संस्थाहरूले अनिवार्य सम्पर्क विवरण खुलाउनुपर्ने

बैदेशिक रोजगारमा पठाउने संस्थाहरूले अनिवार्य सम्पर्क विवरण खुलाउनुपर्ने

काठमाडौँ । श्रमिक पठाउन इजाजतपत्र प्राप्त संस्थाहरूले वैदेशिक रोजगारीको मागपत्रमा...

पाथीभरामातालाई भक्तजनले चढाए ५० तोला सुन

पाथीभरामातालाई भक्तजनले चढाए ५० तोला सुन

फुङ्लिङ (ताप्लेजुङ) । ताप्लेजुङस्थित प्रसिद्ध धार्मिकस्थल पाथीभरामा दर्शनार्थीले चढाएका सुन...

यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य

यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य

काठमाडौँ । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका...

यस्तो आजका लागि तय भएको विदेशी मुद्राको विनिमयदर

यस्तो आजका लागि तय भएको विदेशी मुद्राको विनिमयदर

काठमाडौँ । नेपाल राष्ट्र बैंकले आज (शुक्रबार) का लागि विदेशी...