back
CTIZAN AD

विप्लव कार्यकर्ताले लगाएको ताला खोलियो

वि.सं.२०७६ असार २३ सोमवार

948 

shares

२३ असार, धनगढी । कैलाली जिल्लाका विभिन्न स्थानीय तहका १२ वटा वडा कार्यालयमा विप्लप समूहका कार्यकर्ताले लगाएको ताला खोलेर आज कार्यालय सञ्चालन गरिएको छ ।

प्रहरी टोलीले वडा कार्यालयहरूमा लगाइएको ताला खोलेको हो । विप्लप समूहका कार्यकर्ताले जिल्लाको चुरे, मोहन्याल र कैलारी गाउँपालिका बाहेकका स्थानीय तहका वडा कार्यालयहरूमा गए रातिदेखि शनिबार बिहानको समयसम्म ताला लगाएको र थप १३ वटा वडा कार्यालयमा पर्चा छरेको भेटिएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता दक्षकुमार बस्नेतले बताए । धनगढी उपमहानगरपालिकाका केही वडामा पनि उक्त समूहले ताला लगाएको थियो ।

गोदावरी नगरपालिका–७ र ८ को वडा कार्यालयमा भेटिएको बमजस्तो देखिने शङ्कास्पद वस्तु नेपाली सेनाले आज निस्क्रिय तुल्याएको छ । तालाबन्दी गर्ने, शङ्कास्पद वस्तु छोड्ने जस्ता गतिविधिले स्थानीयवासीमा त्रास फैलिएको छ । (रासस)

वि.सं.२०७६ असार २३ सोमवार ०७:४९ मा प्रकाशित

चुच्चे नक्सासहितको नयाँ १ रुपैयाँको सिक्का स्वीकृत

चुच्चे नक्सासहितको नयाँ १ रुपैयाँको सिक्का स्वीकृत

काठमाडौं । नेपाल सरकारले नेपालको चुच्चे नक्सा र आकाश भैरवको...

उद्योगको बक्यौता छाडेर जनताको बिजुलीमा भ्याट थप्नु विरोधाभास : कुलमान घिसिङ

उद्योगको बक्यौता छाडेर जनताको बिजुलीमा भ्याट थप्नु विरोधाभास : कुलमान घिसिङ

काठमाडौं । नेपाल विद्युत प्राधिकरणका पूर्व कार्यकारी निर्देशक तथा उज्यालो...

आज यी प्रदेशमा भारी वर्षाको सम्भावना, सतर्कता अपनाउन आग्रह

आज यी प्रदेशमा भारी वर्षाको सम्भावना, सतर्कता अपनाउन आग्रह

काठमाडौँ । देशभर मनसुनी वायुको प्रभाव कायम रहँदा बागमती, गण्डकी...

कारभित्र जलेको अवस्थामा महिला मृत फेला, मृत्युको कारण शेयरबजारको मन्दी भएको आशंका

कारभित्र जलेको अवस्थामा महिला मृत फेला, मृत्युको कारण शेयरबजारको मन्दी भएको आशंका

काठमाडौं। राजधानी काठमाडौंको तारकेश्वर नगरपालिका क्षेत्रमा कारभित्र जलेको अवस्थामा एक...

विद्युतमा भ्याट कार्यान्वयनबारे प्राधिकरण द्विविधामा, आन्तरिक राजस्व विभागसँग स्पष्टिकरण माग

विद्युतमा भ्याट कार्यान्वयनबारे प्राधिकरण द्विविधामा, आन्तरिक राजस्व विभागसँग स्पष्टिकरण माग

काठमाडौं । नेपाल विद्युत प्राधिकरणले विद्युत सेवामा मूल्य अभिवृद्धि कर...

अर्को पार्टीमा प्रवेश गर्ने आफ्ना जनप्रतिनिधिमाथि एमालेले गयो कार्वाही

अर्को पार्टीमा प्रवेश गर्ने आफ्ना जनप्रतिनिधिमाथि एमालेले गयो कार्वाही

काठमाडौं । नेकपा (एमाले) ले श्रम संस्कृति पार्टीमा प्रवेश गरेका...