back
CTIZAN AD

भोजपुरमा प्रहरी र विप्लव कार्यकर्ताबीच भिडन्त, २ को मृत्यु, १ सख्त घाइते

वि.सं.२०७६ असार २५ बुधवार

912 

shares

२५ असार । भोजपुर सदरमुकाममा आज बिहान नेकपा(विप्ल्व) समूह र प्रहरी बीच दोहोरो भिडन्त भएको समाचार प्राप्त भएको छ ।

उक्त भिडन्तमा प्रहरी  जवान सञ्जीव राईको मृत्यु भएको छ भने विप्लव कार्यकर्ता नीरकुमार राई’प्रशान्त’को मृत्यु भएको भोजपुर प्रहरी कार्यालयले जानकारी दिएको । हटिया भन्ने ठाउँमा भएको उक्त भिडन्तमा मृत्यु हुने विप्लव कार्यकर्ता राई ओखलढुंगा जिल्ला इन्चार्ज भएको प्रहरीद्वारा जानकारी दिइएको छ ।

प्रहरी  जवान सोमनाथ भट्टराई सख्त घाइते भएका छन् भने घटनाको विवरण केही समय पछि आउने बताइएको छ ।

वि.सं.२०७६ असार २५ बुधवार १०:३२ मा प्रकाशित

एनआरएनएले नुवाकोटमा ५० लाखको राहत सामग्री वितरण गर्ने

एनआरएनएले नुवाकोटमा ५० लाखको राहत सामग्री वितरण गर्ने

काठमाडौं । रसुवा र नुवाकोटमा आएको विनाशकारी बाढीबाट प्रभावित नागरिकको...

बाढीपीडितको सहयोगमा अखिल (क्रान्तिकारी) र वाईसीएल

बाढीपीडितको सहयोगमा अखिल (क्रान्तिकारी) र वाईसीएल

काठमाडौं । बाढीबाट प्रभावित नागरिकलाई सहयोग गर्ने उद्देश्यले विद्यार्थी संगठन...

शव खोजी तथा व्यवस्थापनमा नेपाली सेनाको अपरेसन तीव्र

शव खोजी तथा व्यवस्थापनमा नेपाली सेनाको अपरेसन तीव्र

काठमाडौं । रसुवाको भोटेकोशीमा गत बुधबार आएको विनाशकारी बाढीपछि बेपत्ता...

रसुवा सडक सञ्जालमा पुनः जोडियो

रसुवा सडक सञ्जालमा पुनः जोडियो

काठमाडौं । टोखा–छहरे–गड्खार पुल–आप्र–नर्जा–लच्याङ–सरमथली–पाटीखर्क हुँदै बोगटीटार–कालिकास्थान–धुन्चे सडकखण्ड सञ्चालनमा आएको छ।...

४० किलोमिटर सडक पूर्ण रूपमा क्षतिग्रस्त, ४१ पुलमा क्षति

४० किलोमिटर सडक पूर्ण रूपमा क्षतिग्रस्त, ४१ पुलमा क्षति

काठमाडौं । बुधबार भोटेकोशी नदीमा आएको भीषण बाढीका कारण रसुवामा...