back
CTIZAN AD

बिनाप्रतिस्पर्धा मध्यरातमा पौने दुई अर्बको ठेक्का

वि.सं.२०७६ असार २७ शुक्रवार

780 

shares

२७ असार, परिचय परिचयपत्रसमेत समयमै छाप्न नसकेको फान्सेलि कम्पनीलाई सरकारले बिनाप्रतिस्पर्धा १६ मिलियन अमेरिकी डलर
(पौने दुई अर्ब रुपौयाँ) को ठेक्का दिएको छ । मन्त्रिपरिषदको निणर्यअनुसार गृह मन्त्रालयअन्तर्गतको राष्ट्रिय मध्यराति फ्रान्सेली कम्पनी आइडेमियासगँ ठेक्का समझौता गरेको हो । विभागका प्रवत्ता शिवराज जोशिले बुधबार राति सम्झोता भएको बताए ।
परिचययत्र छपाइको पुर्वाधार निमार्ण र ४ वर्षका लागि सेवा दिने गरि सम्झौता गरिएको हो । मन्त्रिपरिषद् बैठकले केहि समयअघि आइडेमियासगँ छलफल र ठेक्का सम्झौता गर्न विभागलाई निर्देशन दिएको थियो । मन्त्रिपरिषद्को निणर्यअनुसार विभागगले आइडेमियासँग प्रतिनिधिसँग छलफल (नेगोसिएसन ) गरि ठेक्का सम्झौता गरेको हो ।
कन्टियुन्टी, अपग्ेड्सन एन्ड क्यापासिटी स्टे्रन्थेनिङ अफ नेसनल आइडेन्टिटि स्टे्न्थेनिङ अफ नेसनल आडेन्टिटी म्यानेजमेन्ट इन्फर्मेसन सिस्टम नाम दिएको उत्त सम्झौता विभागको कार्यकक्षमा बुधबार राति करिब ११ बजे भएको हो कान्तिपुरलाई पा्रप्त सम्झौताको माइन्युटअनूसार सम्झौतामा विभागका अधिकारीसहित र्फान्सेली कम्पनि आइडेमिया र उसको स्थानीय साझेदार एडभान्टेज इन्रनेसनल प्रालिका प्रतिनिधिले हसक्षर गरेका छन् ।

वि.सं.२०७६ असार २७ शुक्रवार ०८:२५ मा प्रकाशित

संशोधित कार्यविधिअनुसार काम गर्न राष्ट्र बैंकद्वारा बैंक तथा वित्तीय संस्थालाई निर्देशन

संशोधित कार्यविधिअनुसार काम गर्न राष्ट्र बैंकद्वारा बैंक तथा वित्तीय संस्थालाई निर्देशन

काठमाडौँ । नेपाल राष्ट्र बैंकले सहुलियतपूर्ण कर्जाका लागि ब्याज अनुदानसम्बन्धी...

स्वदेश फर्किएका देउवाको सम्बोधन : ‘म शक्ति प्राप्त गर्न होइन, राष्ट्रिय एकता सुदृढ गर्न फर्किएको छु’

स्वदेश फर्किएका देउवाको सम्बोधन : ‘म शक्ति प्राप्त गर्न होइन, राष्ट्रिय एकता सुदृढ गर्न फर्किएको छु’

काठमाडौँ । झण्डै पाँच महिना लामो स्वास्थ्य उपचारपछि स्वदेश फर्किएका...

पत्रकार किशोर श्रेष्ठलाई तत्काल रिहा गर्न प्रगतिशील लोकतान्त्रिक पार्टीको माग

पत्रकार किशोर श्रेष्ठलाई तत्काल रिहा गर्न प्रगतिशील लोकतान्त्रिक पार्टीको माग

काठमाडौँ । प्रगतिशील लोकतान्त्रिक पार्टी(प्रलोपा) ले वरिष्ठ पत्रकार तथा जनआस्था...

कांग्रेसले महिला उद्यमशीलता सम्मेलन गर्ने

कांग्रेसले महिला उद्यमशीलता सम्मेलन गर्ने

काठमाडौं । नेपाली कांग्रेसले आगामी भदौ ११ गते महिला उद्यमशीलता...

प्रहरी प्रमुखलाई तथानाम गर्नु अक्षम्य : रमेश खरेल

प्रहरी प्रमुखलाई तथानाम गर्नु अक्षम्य : रमेश खरेल

काठमाडौं । नेपाल प्रहरीका भूतपूर्व डिआईजी रमेश खरेलले प्रहरीको सर्वोच्च...

प्युठानमा खोलाको किनारमा पाँच बेवारिसे शव फेला, परिवारका कुनै सदस्य हराएको भए खबर गर्न प्रहरी कार्यालयको अनुरोध

प्युठानमा खोलाको किनारमा पाँच बेवारिसे शव फेला, परिवारका कुनै सदस्य हराएको भए खबर गर्न प्रहरी कार्यालयको अनुरोध

प्युठानको स्वर्गद्वारी नगरपालिकाका विभिन्न स्थानमा खोलाको किनारमा पाँच जनाको बेवारिसे...