back
CTIZAN AD

काँक्राको बीउ बेचेरै सवा करोड

वि.सं.२०७६ असार २७ शुक्रवार

1K 

shares

२७ असार, पर्वत । पर्वतको फलेबास नगरपालिका –१९ मा पर्ने सानो गाउँ कर्नासमा यस वर्ष सवा करोड मूल्य बराबरका काँक्रोको बीउ उत्पादन गरेका छन् ।

व्यावसायिक रुपमा बीउ उत्पादन गर्दै आएका १ सय घरधुरीले १ करोड २० लाखभन्दा बढी मूल्य पर्ने काँक्रोको बीउ उत्पादन गर्दै आएका कर्नासमा कृषकले खेतमा फलाउन सुनजस्तै पहेँला काँक्रोकै कारण ‘सुन फलाउने गाउँ’ को रुपमा परिचित छ ।

कर्नासका कृषकले यस वर्ष ४ ठनभन्दा बढी काँक्रोको बीउ उत्पादन गरेको स्थानीय कृषक बाबुराम भुसालले जानकारी दिए । । गत वर्ष झण्डै ५ टन उप्पादन गरेपनि अहिले ४ टनमात्रै उत्पादन भएको उनको भनाइ छ । कृषकले गत वर्ष गाउँमा डेढ करोड रुपैयाँ त्रित्राएका थिए । शुत्ररबारको कारोबार दैनिकबाट

वि.सं.२०७६ असार २७ शुक्रवार ०८:२७ मा प्रकाशित

संशोधित कार्यविधिअनुसार काम गर्न राष्ट्र बैंकद्वारा बैंक तथा वित्तीय संस्थालाई निर्देशन

संशोधित कार्यविधिअनुसार काम गर्न राष्ट्र बैंकद्वारा बैंक तथा वित्तीय संस्थालाई निर्देशन

काठमाडौँ । नेपाल राष्ट्र बैंकले सहुलियतपूर्ण कर्जाका लागि ब्याज अनुदानसम्बन्धी...

स्वदेश फर्किएका देउवाको सम्बोधन : ‘म शक्ति प्राप्त गर्न होइन, राष्ट्रिय एकता सुदृढ गर्न फर्किएको छु’

स्वदेश फर्किएका देउवाको सम्बोधन : ‘म शक्ति प्राप्त गर्न होइन, राष्ट्रिय एकता सुदृढ गर्न फर्किएको छु’

काठमाडौँ । झण्डै पाँच महिना लामो स्वास्थ्य उपचारपछि स्वदेश फर्किएका...

पत्रकार किशोर श्रेष्ठलाई तत्काल रिहा गर्न प्रगतिशील लोकतान्त्रिक पार्टीको माग

पत्रकार किशोर श्रेष्ठलाई तत्काल रिहा गर्न प्रगतिशील लोकतान्त्रिक पार्टीको माग

काठमाडौँ । प्रगतिशील लोकतान्त्रिक पार्टी(प्रलोपा) ले वरिष्ठ पत्रकार तथा जनआस्था...

कांग्रेसले महिला उद्यमशीलता सम्मेलन गर्ने

कांग्रेसले महिला उद्यमशीलता सम्मेलन गर्ने

काठमाडौं । नेपाली कांग्रेसले आगामी भदौ ११ गते महिला उद्यमशीलता...

प्रहरी प्रमुखलाई तथानाम गर्नु अक्षम्य : रमेश खरेल

प्रहरी प्रमुखलाई तथानाम गर्नु अक्षम्य : रमेश खरेल

काठमाडौं । नेपाल प्रहरीका भूतपूर्व डिआईजी रमेश खरेलले प्रहरीको सर्वोच्च...

प्युठानमा खोलाको किनारमा पाँच बेवारिसे शव फेला, परिवारका कुनै सदस्य हराएको भए खबर गर्न प्रहरी कार्यालयको अनुरोध

प्युठानमा खोलाको किनारमा पाँच बेवारिसे शव फेला, परिवारका कुनै सदस्य हराएको भए खबर गर्न प्रहरी कार्यालयको अनुरोध

प्युठानको स्वर्गद्वारी नगरपालिकाका विभिन्न स्थानमा खोलाको किनारमा पाँच जनाको बेवारिसे...