back
CTIZAN AD

जुवातास खेल्ने पक्राउ

वि.सं.२०७६ असार ३० सोमवार

963 

shares

३० असार, काठमाण्डौ । गोदावरी नगरपालिका – थेचोमा जुवातास खेलिरहेको अवस्थामा पाँच जना प्रक्राउ परेका छन् ।

महानगरीय प्रहरी वृत्त चापागाउँबाट खटिएको प्रहरी टोलीले यही १३.१५ बजे ललितपुर गोदावरी नगरपालिका १२ थेचोमा जुवातास खेलिरहेको अवस्थामा पक्राउ परेका हुन् ।

सोही ठाउँ बस्ने पाँचथर आङसराङका राम बहादुर तामाङ सहित ५ जनालाई नगद ४५ हजार २५ रूपैयाँ र ३ बुक तास सहित पक्राउ गरेको हो । घटना सम्बन्धमा आवश्यक अनुसन्धान गरिरहेको छ ।

वि.सं.२०७६ असार ३० सोमवार १२:३६ मा प्रकाशित

लिफ्ट प्रणालीमार्फत रसुवामा सिँचाइ सुविधा विस्तार

लिफ्ट प्रणालीमार्फत रसुवामा सिँचाइ सुविधा विस्तार

रसुवा । गत वर्षको असार २४ गते ल्हेन्दे खोलामा आएको...

राष्ट्रियसभाः शोक प्रस्ताव पारित

राष्ट्रियसभाः शोक प्रस्ताव पारित

काठमाडौँ । राष्ट्रियसभाको आजको बैठकमा ‘विनियोजन विधेयक, २०८३’ का सम्बन्धमा...

रास्वपा महाधिवेशन : रु ५० करोडभन्दा बढीको व्यापार

रास्वपा महाधिवेशन : रु ५० करोडभन्दा बढीको व्यापार

चितवन । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को पहिलो महाधिवेशनका कारण...

रास्वपा महाधिवेशनः पदाधिकारीका चयनका लागि मतदान सुरू

रास्वपा महाधिवेशनः पदाधिकारीका चयनका लागि मतदान सुरू

भरतपुर । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को पदाधिकारी चयनका लागि मतदान...

राष्ट्रियसभाः जनसरोकारका विषयमा सरकारको ध्यानाकर्षण

राष्ट्रियसभाः जनसरोकारका विषयमा सरकारको ध्यानाकर्षण

काठमाडौँ । राष्ट्रियसभाको आजको बैठकमा सांसदहरुले जनसरोकारका विभिन्न विषयमा सरकारको...

राष्ट्रिय क्रिकेट प्रतियोगितामा आज सेमिफाइनका खेल हुँदै

राष्ट्रिय क्रिकेट प्रतियोगितामा आज सेमिफाइनका खेल हुँदै

जनकपुरधाम । मधेस प्रदेशको राजधानी जनकपुरधाम र वीरगञ्जमा जारी निको...