back
CTIZAN AD

गरिमा र चन्द्रकिरण न्यौपानेको उपचारार्थ अष्ट्रेलियामा सँकलित सहयोग रकम हस्तारन्तरण

वि.सं.२०७६ असार ३० सोमवार

969 

shares

ब्लड क्यान्सरबाट पीडीत शहिद लखन गााँउपालिका गोरखाकी १४ बर्षिया गरिमा गुरूङ्ग र बोण्ड म्यारो क्यान्सर पिडित गंगाजमुना गाँउपालिका धादिङ्गका ३५ बर्षिय चन्द्रकिरण न्यौपानेको उपचारको लागि अष्ट्रेलियाबाट सामाजिक अभियान्ता शिब बन्जाराद्वारा सहयोग सँकलन अभियान सञ्चालन भएको थियो ।

सामाजिक सञ्जाल मार्फत गरिएको दुई हप्ते सहयोग सञ्चालन अभियानमा अष्ट्रेलियाको परोपकारी मनहरुबाट जम्मा १३०४.१० अष्ट्रेलियन डलर सहयोग सँकलन भएको थियो ।
उक्त सँकलित सहयोग रकम नाम्जुङ्ग सेवा समाजद्वारा दुबै बिरामीको उपचार्थ बराबरी बितरण गरिएको छ ।

गरिमा गुरूङ्गको उपचारकै क्रममा निधन भएको छ भने चन्द्रकिरण न्यौपानेको केहि आगामी हप्ता बोण्ड म्यारोको प्रत्यारोपण गर्ने तयारी भैरहेको छ । सहयोगी मनहरुमा दुबै परिबारका सदस्यहरूले हार्दिक धन्यबाद ब्यक्त गरेका छन् ।

वि.सं.२०७६ असार ३० सोमवार १२:१२ मा प्रकाशित

कम्युनिस्ट नेता मोहनविक्रम सिंह लन्डन भ्रमणमा, कम्युनिस्ट एकतामा जोड

कम्युनिस्ट नेता मोहनविक्रम सिंह लन्डन भ्रमणमा, कम्युनिस्ट एकतामा जोड

लन्डन । नेपालका वरिष्ठ कम्युनिस्ट नेता मोहन विक्रम सिंहले बेलायत...

नर्वेमा आयोजित एभरेष्ट कपको उपाधि नेपालय क्लवलाई

नर्वेमा आयोजित एभरेष्ट कपको उपाधि नेपालय क्लवलाई

नर्वे । एनआरएनए नर्वेको आयोजनामा भएको मैत्रीपूर्ण एभरेष्ट कप फूटबल...

एनआरएनए आईसीसी बैठक सम्पन्न, क्षेत्रीय सम्मेलनदेखि संगठन एकीकरणसम्मका महत्वपूर्ण निर्णय

एनआरएनए आईसीसी बैठक सम्पन्न, क्षेत्रीय सम्मेलनदेखि संगठन एकीकरणसम्मका महत्वपूर्ण निर्णय

काठमाडौं । गैरआवासीय नेपाली संघ (एनआरएनए) को ११५औँ अन्तर्राष्ट्रिय समन्वय परिषद्...

अमेरिकामा नेपाल डे, नेपाली संस्कृति र समुदायको एकता प्रदर्शन

अमेरिकामा नेपाल डे, नेपाली संस्कृति र समुदायको एकता प्रदर्शन

फेयर लन, न्युजर्सी । अमेरिकामा नेपाल डे एनजे २०२६ भव्य...

जय नेपाल इन्टनरनेसनल फाउन्डेशनको अध्यक्षमा डा. पण्डित

जय नेपाल इन्टनरनेसनल फाउन्डेशनको अध्यक्षमा डा. पण्डित

काठमाडौँ । जय नेपाल इन्टरनेसनल फाउन्डेशन (जेएनआइएफ) को पहिलो वार्षिक...