back
CTIZAN AD

बिषादि परिक्षण नरोक ः सर्वोच्च

वि.सं.२०७६ साउन १ बुधवार

825 

shares

१ साउन , काठमाण्डौ । सर्वोच्च अदालतले भारतबाट आयत हने तरकारि, फलफुल तथा खाद्यान्नमा विषादि परिक्षण र्काय स्थगन गर्ने सरकारको निर्णयमाथि रोक लगाएको छ । न्यायधीशद्दय हरिकृष्ण कार्की र बमकुमार र रिट निबेदकसँगको छलफलपछि यसअघि विषादी परीक्षण रोक्ने गरी सरकारबाट भएका निणर्य कार्यन्यन नगर्न सर्वोच्चका न्यायधीश डा. आन्नदमोहन भट्टराईको एकल इजलासले अन्तरिम आदेशलाई निरन्तरता दिइएको छ ।
गत असार २ गते राजपत्रमा जारी सुचनाअनुरुप नै विषादि परीक्षण गरिनुपर्ने मागसहित उपभोक्ता हित संरक्षण मञ्चका तर्फबाट महासचिब विष्णु तिमिल्सीना, सचिव कुमारि खरेल तथा अधिवक्ता कञ्चनकृष्ण न्यौपाने र भद्रप्रसाद नेपालद्दारा भिन्नाभिन्नै रिट दायर भएको थियो । सरकारको स्थगन निणर्यले जिउज्यना नै जोखिमा पर्ने खतरा उत्पन्न भएको भन्दै रिटमा प्रश्न उठाइएको थियो । बुधबारको नयाँ अन्नपुर्णबाट ।

वि.सं.२०७६ साउन १ बुधवार ०८:०६ मा प्रकाशित

आजको मौसम पूर्वानुमान : तराईका केही क्षेत्रमा तातो हावा चल्ने

आजको मौसम पूर्वानुमान : तराईका केही क्षेत्रमा तातो हावा चल्ने

काठमाडौँ । हाल कोशी, मधेस र बागमती प्रदेशका सम्पूर्ण क्षेत्र,...

महानगरमा मौन महामारीका रूपमा फैलिँदै मानसिक समस्या

महानगरमा मौन महामारीका रूपमा फैलिँदै मानसिक समस्या

काठमाडौँ । काठमाडौँ महानगरपालिकाले पछिल्लो समय मानसिक समस्या मौन महामारीका...

रास्वपा महाधिवेशनः पदाधिकारी चयनका लागि बिहान ४ बजेदेखि मतदान

रास्वपा महाधिवेशनः पदाधिकारी चयनका लागि बिहान ४ बजेदेखि मतदान

भरतपुर । चितवनको भरतपुरमा जारी राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को...

रास्वपा महाधिवेशनमा केन्द्रीय सदस्यको मतदान सकियो

रास्वपा महाधिवेशनमा केन्द्रीय सदस्यको मतदान सकियो

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को महाधिवेशनको पहिलो चरणको...

रास्वपालाई बाबुरामको चेतावनी, ‘संघीयता भत्काउने निर्णय ठूलो भूल हुनसक्छ’

रास्वपालाई बाबुरामको चेतावनी, ‘संघीयता भत्काउने निर्णय ठूलो भूल हुनसक्छ’

काठमाडौं । पूर्वप्रधानमन्त्री डा.बाबुराम भट्टराईले  राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले आफ्नो...

भक्तपुरमा ‘बर्डफ्लू’, देखिएपछि ४८ हजार कुखुरा नष्ट गरियो

भक्तपुरमा ‘बर्डफ्लू’, देखिएपछि ४८ हजार कुखुरा नष्ट गरियो

भक्तपुर । जिल्लामा पंक्षीमा लाग्ने ‘बर्डफ्लू’ पुष्टि भएको छ चाँगुनारायण...