back

नेकपामा मिल्यो भागबन्डा

वि.सं.२०७६ साउन १ बुधवार

453 

shares
GLOBAL IME AD
NTC AD

एकता घोषणा भएको १४ महिनापछि सत्तारुढ दल नेकपाले पार्टी एकताका सम्र्पुण प्रत्रियामा समझदारी जुटाएको हो । दुई अध्यक्षबीच आइतबारयता लगातार भएको छलफलले जिल्ला इन्र्चाज र सहइन्र्चाज, केन्द्रिय विभागमा भागबन्डालगायत सबै प्रक्रियामा समझदारी जुटाएको हो । अध्यक्षद्धय प्रधानमन्त्रि केपि शर्मा ओलि र पुष्पकमल दाहलले सचिवालय सदस्य तथा गृहमन्त्रि रामबहादुर थापा र महासचिव विष्णु पैडेलको समेत सहभागितामा एकताका बाँकि काममा समझदारि बनाएका हुन् । समझदारिलाई साउन ५ गते बस्ने सचिवालय बैठकले अनुमोदन गर्नेछ् ।
अध्यक्षद्धयले यो प्रकिया टंगोमा पुर्याउन वरिष्ठ नेता माधव नेपालसँग पनि छुट्टै परामर्श गरेका थिए । जिल्ला इन्र्चाज र सहइन्र्चाज, केन्द्रिय विभाग गठनलगायत सबै प्रक्रिया टुंगो लागेको महासचिव विष्णु पौडेलले बताए । एकताका सम्र्पुण प्रत्रिया अब टुंगिएको छ, महासचिव पैडेलले भने, अब तुरुनतै पार्टी सचिवालय बठैक बसेर टुुंगिएके प्रस्ताव अनुमोदन गरेर सार्वजनिक गर्छौ । नेकपाका ७७ जिल्लाका इन्र्चाज र सहइन्र्चाज, ३२


केन्द्रीय विभागः
पुर्व एमाले १८, पुर्व माओवादि १४
जिल्ला इन्र्चाजः
पुर्व एमाले ४४, पुर्व माओवादी ३३
केन्द्रीय विभाग, ३ केन्द्रीय आयोग, केन्द्रीय सल्लाहकार परिषद्, ज्येष्ठ कम्युनिस्ट मञ्च, राष्ट्रिय परिषद, प्रदेशस्तरीय विशेष कमिटी गठनका काम बाँकी थियो ।

वि.सं.२०७६ साउन १ बुधवार ०९:०० मा प्रकाशित

आफैलाई गोली हानेका प्रहरी जवानको उपचारका क्रममा मृत्यु

आफैलाई गोली हानेका प्रहरी जवानको उपचारका क्रममा मृत्यु

कञ्चनपुर । कञ्चनपुरको महेन्द्रनगरस्थित सुदूरपश्चिम विपद् व्यवस्थापन गुल्ममा कार्यरत आफैँले...

महाराष्ट्र रेल दुर्घटनामा निधन हुनेको नेपालीको पहिचान खुल्यो

महाराष्ट्र रेल दुर्घटनामा निधन हुनेको नेपालीको पहिचान खुल्यो

काठमाडौँ । भारतको महाराष्ट्रमा भएको रेल दुर्घटनामा परी निधन भएका...

शीतलहरका कारण समस्यामा दलित मुसहर परिवार

शीतलहरका कारण समस्यामा दलित मुसहर परिवार

सिंगबहादुर थापा, बरहथवा (सर्लाही) । चिसो र शीतलहरको जोखिममा यहाँका...

सिद्धबाबा सुरुङमार्गको ‘ब्रेक थ्रू’ शीघ्र विकास र सुशासनका लागि सरकार तल्लीनः प्रधानमन्त्री

सिद्धबाबा सुरुङमार्गको ‘ब्रेक थ्रू’ शीघ्र विकास र सुशासनका लागि सरकार तल्लीनः प्रधानमन्त्री

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीको ‘भर्चुअल’ माध्यमको उपस्थितिमा सिद्धबाबा...

हर्क साम्पाङको अख्तियारलाई चेतावनी : पानी माग्न त्यहीँ आउनुपर्ला नि फेरि !

हर्क साम्पाङको अख्तियारलाई चेतावनी : पानी माग्न त्यहीँ आउनुपर्ला नि फेरि !

काठमाडौँ । अख्तियारले प्रश्न सोधेपछि धरान उप-महानगरपालिकाका प्रमुख हर्कराज राईले...

नेपाल र पाकिस्तानबीच आर्थिक क्षेत्रमा सहकार्य बढाउन आवश्यक

नेपाल र पाकिस्तानबीच आर्थिक क्षेत्रमा सहकार्य बढाउन आवश्यक

काठमाडौं । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारीले नेपाल र...