back
CTIZAN AD

पहिरो र बाढीबाट सर्तक रहन मौसम पूर्वानुमान महाशाखाको अनुरोध

वि.सं.२०७६ साउन १ बुधवार

1.1K 

shares

१ साउन, काठमाण्डौं । मौसम पूर्वानुमान महासाखाले २४ घण्टाभित्र देशका पहाडि र तराई भेगमा पहिरो तथा नदीमा पानीको बहाव बढ्ने सम्भावना रहेकोले सर्तक रहन अनुरोध गरेको छ ।

मौसम पूर्वानुमान महासाखाद्धारा बुधबार जारी सूचनामा देशभरी समान्यरुपमा वर्षा हुने तथा देशका एकदुई स्थानमा भारी वर्षा सहित पहिरो तथा नदीको बहाव बढ्ने भएकाले आसपासका सर्वसाधारणलाई सर्तक रहन आग्रह गरेको हो ।

त्यस्तै वर्षाका बेला हवाई सडक यातायातमा समेत असर पर्ने तथा कम भिजिविलिटीका कारण सामान्य अवरोध आउन सक्ने देखिएकोले सतकर्ता अपनाउन पनि मौसम पुर्वानुमान महाशाखाले आग्रह गरेको छ ।

वि.सं.२०७६ साउन १ बुधवार ०९:५८ मा प्रकाशित

प्रधानमन्त्रीको स्टाटसलाई लिएर एमाले युवा नेतृ तिमिल्सिनाको प्रश्न– ‘कार्यकारी प्रमुख हो कि प्रवक्ता?’

प्रधानमन्त्रीको स्टाटसलाई लिएर एमाले युवा नेतृ तिमिल्सिनाको प्रश्न– ‘कार्यकारी प्रमुख हो कि प्रवक्ता?’

काठमाडौं । नेकपा (एमाले)की युवा नेतृ उषाकिरण तिमिल्सिनाले प्रधानमन्त्री बालेन...

एनआरएनएद्वारा बाढीपीडितका लागि पाँच करोड ४८ लाख रुपैयाँ सहयोगको प्रतिबद्धता

एनआरएनएद्वारा बाढीपीडितका लागि पाँच करोड ४८ लाख रुपैयाँ सहयोगको प्रतिबद्धता

काठमाडौं । गैरआवासीय नेपाली संघ (एनआरएनए) अन्तर्राष्ट्रिय समन्वय परिषद् (आईसीसी)...

प्रभावित नागरिकको जीवनरक्षालाई पहिलो प्राथमिकतामा राखेर उद्धार तथा राहत जारी

प्रभावित नागरिकको जीवनरक्षालाई पहिलो प्राथमिकतामा राखेर उद्धार तथा राहत जारी

काठमाडौं । रसुवाको भोटेकोशी नदीमा भदौ १० गते आएको विनाशकारी...

प्रभावित क्षेत्रका सेवाग्राहीप्रति संवेदनशील बन्न राष्ट्र बैंकको आग्रह

प्रभावित क्षेत्रका सेवाग्राहीप्रति संवेदनशील बन्न राष्ट्र बैंकको आग्रह

काठमाडौं । रसुवालगायतका क्षेत्रमा हालै आएको प्राकृतिक विपद्बाट भएको ठूलो...

चीनको सुरुङ उद्धार विशेषज्ञ टोली हेलिकप्टरसहित नेपाल आइपुग्यो

चीनको सुरुङ उद्धार विशेषज्ञ टोली हेलिकप्टरसहित नेपाल आइपुग्यो

काठमाडौं । रसुवामा भोटेकोसी नदीमा आएको विनाशकारी बाढीपछि विभिन्न जलविद्युत्...

उद्धार र राहतका लागि सवारी साधन उपलब्ध गराउन निर्माण व्यवसायी महासंघको अपिल

उद्धार र राहतका लागि सवारी साधन उपलब्ध गराउन निर्माण व्यवसायी महासंघको अपिल

काठमाडौं । चीनको तिब्बततर्फबाट रसुवाको भोटेकोसी हुँदै त्रिशूली नदीमा आएको...