back
CTIZAN AD

चेपाङ वालवालिकालाई खाना खुवाएर वर्षगाठ मनाए जापानबासी दीपकले

वि.सं.२०७३ मंसिर ५ आइतवार

915 

shares

deepak-nepal
वैदेशिक रोजगारीको लागि जापानमा रहेका दीपक नेपालले आफनो १५ औं विवाहा बर्षगाठको अबसरमा चेपाङ वालवालिकालाई खाना खुवाएका छन् । रत्ननगर १४ डुम्रिचोक निवासी नेपालले विवाह वर्षगाठका अवसरमा अन्य खर्च नगरी गामवेसीको चेपाङ संरक्षण केन्द्रमा आश्रित वालवालिकालाई खाना खुवाएका हुन् ।

दीपककी आमा टिकाकुमारी नेपाल, दाजु नारायण नेपाल, छोरा दिप्सन, छोरी दिब्या केन्द्रमै पुगेर वालवालिकालाई खाना खुवाउनुका साथै उनीहरुसंगै गीत गायर रमाईलो गरेका थिए । नेपालले केन्द्रमा भवन निर्माण गर्दाको सुरुवाती चरण तथा समय समयमा चेपाङ वालवालिकालाई सहयोग गर्दै आएका छन । केन्द्रमा १२५ जना  चेपाङ वालवालिका आश्रित रहेका छन् ।

वि.सं.२०७३ मंसिर ५ आइतवार ०४:२५ मा प्रकाशित

उद्धारको पर्खाइमा रहेका व्यक्तिलाई धुवाँ निकालेर सङ्केत गर्न आग्रह

उद्धारको पर्खाइमा रहेका व्यक्तिलाई धुवाँ निकालेर सङ्केत गर्न आग्रह

काठमाडौँ । राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले उद्धारको...

लाङटाङ खोला जलविद्युत् आयोजनामा कार्यरत ६० जना सम्पर्कविहीन

लाङटाङ खोला जलविद्युत् आयोजनामा कार्यरत ६० जना सम्पर्कविहीन

काठमाडौँ । रसुवाको स्याफ्रुबेँसीमा निर्माणाधीन २० मेगावाटको लाङटाङ खोला जलविद्युत्...

विपद्मा एकजुट भएर उद्धार र राहतमा जुट्न दलहरूको आग्रह

विपद्मा एकजुट भएर उद्धार र राहतमा जुट्न दलहरूको आग्रह

काठमाडौँ । प्राकृतिक विपद्को घडीमा राजनीतिक मतभेदभन्दा नागरिकको जीवनरक्षा पहिलो...

रसुवा बाढी : हेलिकप्टर, ड्राने र कुकुरको साहायता लिएर खोजी तथा उद्धार

रसुवा बाढी : हेलिकप्टर, ड्राने र कुकुरको साहायता लिएर खोजी तथा उद्धार

काठमाडौँ । रसुवामा आएको बाढीबाट प्रभावितहरूको खोजी तथा उद्धारको कार्यलाई...

रसुवा बाढीमा ३८४ जना पर्यटक सम्पर्कविहिन

रसुवा बाढीमा ३८४ जना पर्यटक सम्पर्कविहिन

काठमाडौँ । रसुवाको भोटेकोशीमा गएको बाढीमा परेर ३८४ पर्यटक सम्पर्कविहीन...