back
CTIZAN AD

लैङ्गिक समानता पत्रकारिता पुरस्कार झा, विक र भट्टलाई

वि.सं.२०७६ साउन १० शुक्रवार

1.2K 

shares

१० साउन, काठमाडौ । नेपाल पत्रकार महासङ्घ र मदरल्याण्ड नेपालको सहकार्यमा प्रदान गर्दै आएको यस वर्षको ‘लैङ्गिक समानता पत्रकारिता’ पुरस्कार तीनजना पत्रकारलाई दिइने भएको छ ।

पुरस्कार छनोट समितिको आज बसेको बैठकले पत्रकारमा सुजितकुमार झा, जनकपुर (एभिन्यूज टिभी), तिलसरा विक, हुम्ला (कर्णाली एफएम) र भवानी भट्ट महेन्द्रनगर (कान्तिपुर दैनिक) प्रदान गर्ने निर्णय गरिएको समितिका संयोजक दिलीप थापामगरले जानकारी दिए ।

पुरस्कृत पत्रकारलाई चाँडै नै कार्यक्रम गरी जनही रु ४० हजार नगद राशि र सम्मानपत्र प्रदान गरिने भएको छ । लैङ्गिक समानता हासिल गर्न समाजलाई अभिप्रेरणा गर्ने, समतामूलक समाज निर्माणमा भूमिका खेल्दै पैरवीयुक्त, खोजमूलक र प्रभावशाली समाचार÷आलेख प्रकाशन÷प्रसारण गरी पत्रकारिता गरेकाले उनीहरुलाई पुरस्कृत गर्न थालिएको हो ।

वि.सं.२०७६ साउन १० शुक्रवार ०९:२३ मा प्रकाशित

लिफ्ट प्रणालीमार्फत रसुवामा सिँचाइ सुविधा विस्तार

लिफ्ट प्रणालीमार्फत रसुवामा सिँचाइ सुविधा विस्तार

रसुवा । गत वर्षको असार २४ गते ल्हेन्दे खोलामा आएको...

राष्ट्रियसभाः शोक प्रस्ताव पारित

राष्ट्रियसभाः शोक प्रस्ताव पारित

काठमाडौँ । राष्ट्रियसभाको आजको बैठकमा ‘विनियोजन विधेयक, २०८३’ का सम्बन्धमा...

रास्वपा महाधिवेशन : रु ५० करोडभन्दा बढीको व्यापार

रास्वपा महाधिवेशन : रु ५० करोडभन्दा बढीको व्यापार

चितवन । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को पहिलो महाधिवेशनका कारण...

रास्वपा महाधिवेशनः पदाधिकारीका चयनका लागि मतदान सुरू

रास्वपा महाधिवेशनः पदाधिकारीका चयनका लागि मतदान सुरू

भरतपुर । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को पदाधिकारी चयनका लागि मतदान...

राष्ट्रियसभाः जनसरोकारका विषयमा सरकारको ध्यानाकर्षण

राष्ट्रियसभाः जनसरोकारका विषयमा सरकारको ध्यानाकर्षण

काठमाडौँ । राष्ट्रियसभाको आजको बैठकमा सांसदहरुले जनसरोकारका विभिन्न विषयमा सरकारको...

राष्ट्रिय क्रिकेट प्रतियोगितामा आज सेमिफाइनका खेल हुँदै

राष्ट्रिय क्रिकेट प्रतियोगितामा आज सेमिफाइनका खेल हुँदै

जनकपुरधाम । मधेस प्रदेशको राजधानी जनकपुरधाम र वीरगञ्जमा जारी निको...