back
CTIZAN AD

लागुऔषधसहित महिला पक्राउ

वि.सं.२०७६ साउन १० शुक्रवार

1.1K 

shares

१० साउन, विराटनगर । सीमावर्ती भारतीय बजार जोगवनीबाट अवैधरुपमा ल्याइएकोठूलो परिमाणको लागुऔषधसहित एक महिलालाई आज प्रहरीले पक्राउ गरेको छ ।

विराटनगर महानगरपालिका–१५ स्थित राम जानकी मन्दिर नजिक प्रहरीले जाँंचको क्रममा विराटनगर बस्ने ३० वर्षीया अरजिना खातुनलाई लागुऔषधसहित पक्राउ गरिएको इलाका प्रहरी कार्यालय रानीले जनाएको छ ।

झोलामा लुकाइछिपाइ राखिएकोे अवस्थामा लुपिजेसिक २०० एम्पुल, एभिल २०० एम्पुल, डाइजोल्याब २०० एम्पुल, स्पास्मो १४४ चक्की, नाइट्रेसन ३० चक्की, डाइजोल्याब पाँच बोतलसहित पक्राउ गरिएको हो ।

वि.सं.२०७६ साउन १० शुक्रवार ०९:४२ मा प्रकाशित

पौवादुङमा गाँउपालिकामा ‘शून्य होम डेलिभरी’

पौवादुङमा गाँउपालिकामा ‘शून्य होम डेलिभरी’

भोजपुर । पौवादुङमा गाउँपालिकाले सबै वडामा सुविधासम्पन्न बर्थिङ सेन्टर निर्माण...

बाँदरलाई ‘बन्ध्याकरण’ गर्ने

बाँदरलाई ‘बन्ध्याकरण’ गर्ने

भोजपुर  । भोजपुरको पौवादुङमा गाउँपालिकाले बाँदर आतङ्क नियन्त्रण गर्न बाँदरलाई...

आजको मौसम विवरण : कोशीमा भारी वर्षाको सम्भावना, तराईमा गर्मी बढ्ने

आजको मौसम विवरण : कोशीमा भारी वर्षाको सम्भावना, तराईमा गर्मी बढ्ने

काठमाडौँ । हाल कोशी प्रदेशका केही स्थानमा मनसुनी वायुको प्रभाव...

पाथीभरा केवलकार विवाद समाधान खोज्न कार्यदल गठन

पाथीभरा केवलकार विवाद समाधान खोज्न कार्यदल गठन

काठमाडौँ । सरकारले ताप्लेजुङको ऐतिहासिक एवं धार्मिक क्षेत्र मुक्कुम्लुङ पाथीभरामा...

सातै प्रदेशले आज सार्वजनिक गर्दै नयाँ बजेट, प्रदेश सभामा आयव्यय विवरण प्रस्तुत हुने

सातै प्रदेशले आज सार्वजनिक गर्दै नयाँ बजेट, प्रदेश सभामा आयव्यय विवरण प्रस्तुत हुने

काठमाडौं । आगामी आर्थिक वर्ष २०८३/८४ का लागि सातवटै प्रदेश...

भारतीय पक्षले एकतर्फी बाँध अग्लो बनाउँदा गौर क्षेत्र डुबानको जोखिममा

भारतीय पक्षले एकतर्फी बाँध अग्लो बनाउँदा गौर क्षेत्र डुबानको जोखिममा

चन्द्रपुर (रौतहट) । रौतहटको गौर र भारतको बैरगनिया सीमामा भारतीय...