Logo
९ चैत्र २०७९, बिहीबार
     Thu Mar 23 2023
E-paper
  English Edition
   Unicode
Logo

सत्यवतिको विपद्मा मल्हम लगाउन जुट्दै जापानका गुल्मेली



२६ जुलाई, जापान । गुल्मीको सत्यवति गाउँपालिकामा आएको भिषण पहिरोले ल्याएको विपद्मा परेकाहरुलाई मल्हम लगाउनका लागि जापानका गुल्मेली जुट्दै छन् ।

केहिदिन अघि गाउँपालिकामा आएको भिषण पहिरोले अहिलेसम्म एकै परिवारका ९ जना सहित १३ जनाले ज्यान गुमाएको, केहि बेपत्ता र कयौं विस्थापित भएको अवस्थामा विपद्मा परेका जिल्लावासीमा मल्हम लगाउने उद्धेश्यले गुल्मेली समाज जापान जुटेको छ ।

‘यो दुःखद र बिपतको बेलामा हामि सबै नेपाली र त्यसमा पनि भौगोलिक रुपले आफ्नै जिल्ला भएकोले गुल्मेली समाज जापानले राहत संकलन सुरु गरेका छौ ।’ समाजले जापानबासी सबै नेपालीलाई विपद्मा सहयोगी मनको साथ माग्दै सहयोग गर्न अनुरोध गरेको छ ।

‘निम्न खाता नम्बरमा सहयोग रकम उलब्ध गराई मानबिय नाताले बिपतमा सहयोग गरिदिनु हुन गुल्मेली समाज जापान तथा समस्त गुल्मेलीहरूले जापानबासी सम्पूर्ण नेपालीहरू तथा संघसंस्थाहरूमा बिनम्र अनुरोध गर्दछौँ ।’ समाजद्धारा जारी गरिएको अपिलमा भनिएको छ ।

पिडितलाई तत्कालको लागि खान ,बस्न र उपचार तथा पुनर्वासमा सहयोग पुर्याउने उद्धेश्यले सुरु गरिएको उक्त अभियानमा सबैको साथ र सहयोग माग्दै समाजले निम्न सम्पर्क व्यक्ति र समाजको आधिकारिक खाता नम्बर पनि दिएको छ ।


लागि आधिकारिक खाता नम्बर –10160-37126421 Gulmi Samaaj Japan

सम्पर्कको लागि
१- राम प्रसाद ढकाल – 080 3626 4035
२- मदन भण्डारी – 080 3440 9484
३-घनश्याम सापकोटा- 090 3452 6987
४-टिकाराम खरेल – 080 4171 4906
५- बाबुराम भण्डारी – 080 3396 0047
६-बिष्णु आर्याल -080 4699 5084
७-दयाराम खरेल- 080 4867 2615
८-बिष्णु भण्डारी- 090 6507 2040
९-किशन सापकोटा –090 3455 8959
१०-महेन्द्र कुमार अधिकारी- 080 4925 2630
११-आर सी कुँवर – 08049492058
१२-गोबिंद भुशाल- 090 4261 4492
१४-बुद्ध रायमाझी- 09044126040
१५-नेत्र पाण्डे – 08083886055
१६-प्रकाश ढकाल- 080 7932 3285
१७-काशी राम नेउपाने- 090 9429 5963
१८-धुर्ब बस्नेत – 080 3443 4776
१९-सुमन अर्याल – 080 5266 7460
२०- लक्ष्मण अर्याल- 090 6516 2748
२१- कृष्ण पोख्रेल – 81 80 3549 0838
२२-चेतन अर्याल- 080 3939 0470


रकम जम्मागरी सकेपछि आफ्नो नाम र रकम सम्पर्क नमा फोन वा मेंसेज गरी जानकारी गराउन पनि समाजले अनुरोध गरेको छ ।


यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

काठमाडौं । हाल देशमा स्थानीय वायुसँगै पश्चिमी वायुको प्रभाव रहेको छ । मौसम तथा

काठमाडौं । लामो समयदेखि अमेरिकामा समाजसेवामा सक्रिय रहेका कृष्ण लामिछाने मृत भेटिएका छन् ।

काठमाडौं । राष्ट्रिय वाणिज्य बैंक लिमिटेडले लोकसेवा आयोगबाट सञ्चालित लिखित परीक्षा तथा अन्तरवार्ताबाट कोशी

काठमाडौं । निरन्तर बढ्दै आएको सुनको भाउ आजको बजारमा भने प्रतितोला ७ सय रुपैयाँले