back
CTIZAN AD

एनआरएनए जापानको नागानोमा बिजय र कान्तोमा राकेश

वि.सं.२०७६ साउन १० शुक्रवार

1.2K 

shares

२६ जुलाई, जापान । गैरआवासीय नेपाली संघ (एनआरएनए) नागानो क्षेत्रिय समितिको संयोजकमा बिजय कार्की निर्विरोध निर्वाचित भएका छन् ।

नागोना क्षेत्रिय समितिको हालै सम्पन्न अधिबेशनले उपसंयोजकद्धयमा नन्द राज रेग्मी, जीवन पौडेल क्षेत्री, सचिबमा सिताराम थापा, सहसचिबमा कोमल साहनी, कोषाध्यक्षमा बद्री अर्याल, सहकोषाध्यक्षमा मनोज कुमार कडरिया र सदस्यहरुमा मन बहादुर राना, सुजिता कार्की, ग्यालु लामा, दिनेश आचार्य र सुरज खड्कालाई नयाँ कार्यसमितिमा चयन गरेको छ ।

कान्तोमा राकेश लामा रुम्बा
त्यसैगरी एनआरएनए जापान कान्तो क्षेत्रीय समितिको अध्यक्षमा राकेश लामा रुम्बा निर्विरोध निर्वाचित भएका छन् ।

समितिको उपाध्यक्षहरुमा भीम रायमाझी, दिपेश खत्री, महिला उपाध्यक्षमा चन्द्र कुमारी केसी, सचिबमा बिमान सिंह मुक्तान, सहसचिबद्धयमा मनोज श्रेष्ठ, नेत्र पाण्डेय, कोषाध्यक्षमा सागर कार्की सहकोषाध्यक्षमा सैलेन्द्र खड्का र सदस्यहरुमा रमेश भण्डारी, अस्मिता महर्जन, दीपक प्रसाद सूबेदी, बिनोद राई, अनुज केसी र नीरा उपाध्याय रहेका छन् ।

वि.सं.२०७६ साउन १० शुक्रवार ०९:१८ मा प्रकाशित

कम्युनिस्ट नेता मोहनविक्रम सिंह लन्डन भ्रमणमा, कम्युनिस्ट एकतामा जोड

कम्युनिस्ट नेता मोहनविक्रम सिंह लन्डन भ्रमणमा, कम्युनिस्ट एकतामा जोड

लन्डन । नेपालका वरिष्ठ कम्युनिस्ट नेता मोहन विक्रम सिंहले बेलायत...

नर्वेमा आयोजित एभरेष्ट कपको उपाधि नेपालय क्लवलाई

नर्वेमा आयोजित एभरेष्ट कपको उपाधि नेपालय क्लवलाई

नर्वे । एनआरएनए नर्वेको आयोजनामा भएको मैत्रीपूर्ण एभरेष्ट कप फूटबल...

एनआरएनए आईसीसी बैठक सम्पन्न, क्षेत्रीय सम्मेलनदेखि संगठन एकीकरणसम्मका महत्वपूर्ण निर्णय

एनआरएनए आईसीसी बैठक सम्पन्न, क्षेत्रीय सम्मेलनदेखि संगठन एकीकरणसम्मका महत्वपूर्ण निर्णय

काठमाडौं । गैरआवासीय नेपाली संघ (एनआरएनए) को ११५औँ अन्तर्राष्ट्रिय समन्वय परिषद्...

अमेरिकामा नेपाल डे, नेपाली संस्कृति र समुदायको एकता प्रदर्शन

अमेरिकामा नेपाल डे, नेपाली संस्कृति र समुदायको एकता प्रदर्शन

फेयर लन, न्युजर्सी । अमेरिकामा नेपाल डे एनजे २०२६ भव्य...

जय नेपाल इन्टनरनेसनल फाउन्डेशनको अध्यक्षमा डा. पण्डित

जय नेपाल इन्टनरनेसनल फाउन्डेशनको अध्यक्षमा डा. पण्डित

काठमाडौँ । जय नेपाल इन्टरनेसनल फाउन्डेशन (जेएनआइएफ) को पहिलो वार्षिक...