back

गजल

वि.सं.२०७६ साउन ११ शनिवार

177 

shares
RBB AD
NTC AD

देउता नमान्ने म झुकेँ, मंदिरमा तिमी थियौ ।।
मैले बन्दुक उठाकै हुँ, जंजीरमा तिमी थियौ ।।

साउनेभेल नभनि, पौडेर आ’छु पारी बाट
बगाउँछ कि भन्ने डर, त्योतिरमा तिमी थियौ ।।

मैले अर्को पल बाँचेको, महसुस् नै गरिन
सुख दुखमा खस्ने, नयननीरमा तिमी थियौ ।।

कहिल्यै नहिडेको, अक्करको बाटो हिडेको थेँ
मर्छु जस्तो लागेन, तारेभीरमा तिमी थियौ ।।

नखाको वीष लाग्दैन, भन्थे ’रे बुढापाकाहरू
फेरि स्विकारेँ अपराध, नजीरमा तिमी थियौ ।।

लिम्चुङ्बुङ गाउँपालिका, वार्ड नं. ३

वि.सं.२०७६ साउन ११ शनिवार ०९:३४ मा प्रकाशित

NLIC AD
NABIL bank AD
कविता : म महिला

कविता : म महिला

कोपिला वर्देवा,काठमाडौं  सृष्टिमा मेरो पाहिलो पहिचान महिला भगवानले सृष्टि चलाउन...

लघुकथाः नसोचेको खुसी

लघुकथाः नसोचेको खुसी

मुरारीराज मिश्र, कुमारीगाल, काठमाडौं ‘परेको बेलामा यसो सघाइपघाइ होला कि...

चारु

चारु

टंक चन्द ठकुरी दाङ्ग तुलसीपुर, हाल–अमेरीका मान्छेहरू पिर पर्नुको पनि...

गजल

गजल

मिरा ज्ञवाली (आस्था), रुपन्देही भिरेर हिउँको सपक्क फेटा सधैँ बसेको...

गजल

गजल

उत्तम विचार, नुवाकोट म शृङ्गार टीका हुँ गाजल म तिम्रै...

मुक्तक

मुक्तक

गोठालो काशिराम आछाम, हाल भारत १. हावाहुरी जस्तै गरि आउनेको,...