back
CTIZAN AD

महाधिवेशनबारे संस्थापन पक्षीय नेता नै विभाजित

वि.सं.२०७६ साउन १३ सोमवार

744 

shares

१३ साउन, काठमाडौँ । नेपाली काङ्ग्रेसको जारी केन्द्रीय समिति बैठकमा सभापति शेरबहादुर देउवा पक्षीय नेताहरु नै पार्टीका रिक्त संरचनाको पूर्ति सहमतिमा गर्ने कि निर्वाचनबाट भन्नेमा विभाजित भएका छन् ।

जारी बैठकमा मुख्य एजेन्डाका रुपमा रहेको १४ औँ महाधिवेशनको विषयमा केन्द्रित भइरहँदा आइतबारको बैठकमा संस्थापन पक्षकै नेताहरु रिक्त संरचनाको पूर्ति सहमति कि निर्वाचनबाट भन्नेमा विभाजित देखिएका हुन् ।

गत शुक्रबारको बैठकमा संस्थापन पक्षका नेताहरुले सहमतिबाट रिक्त सबै तहको संरचना बनाउँदा महाधिवेशनमा तत्काल जान सकिने धारणा राखेका थिए । तर, आइतबारको बैठकमा भने संस्थापन पक्षकै नेताहरुबाट फरक फरक धारणा आएको हो ।

‘मेरो त प्रस्ट कुरा छ, सहमति यहाँबाट मात्रै गरेर हुँदैन । तलसम्म सहमति गर्न गाह्रो छ त्यसैले अलमल गरेर हुँदैन भन्ने धारणा मैले बैठकमा राखेको छु । निर्वाचनको विकल्प छैन,’ नाम उल्ल्ेख नगर्न भन्दै देउवा पक्षका ती केन्द्रीय सदस्यले राजधानीसँग भने । सोमबारको राजधानी दैनिकबाट

वि.सं.२०७६ साउन १३ सोमवार ०७:३१ मा प्रकाशित

आजको मौसम पूर्वानुमान : तराईका केही क्षेत्रमा तातो हावा चल्ने

आजको मौसम पूर्वानुमान : तराईका केही क्षेत्रमा तातो हावा चल्ने

काठमाडौँ । हाल कोशी, मधेस र बागमती प्रदेशका सम्पूर्ण क्षेत्र,...

महानगरमा मौन महामारीका रूपमा फैलिँदै मानसिक समस्या

महानगरमा मौन महामारीका रूपमा फैलिँदै मानसिक समस्या

काठमाडौँ । काठमाडौँ महानगरपालिकाले पछिल्लो समय मानसिक समस्या मौन महामारीका...

रास्वपा महाधिवेशनः पदाधिकारी चयनका लागि बिहान ४ बजेदेखि मतदान

रास्वपा महाधिवेशनः पदाधिकारी चयनका लागि बिहान ४ बजेदेखि मतदान

भरतपुर । चितवनको भरतपुरमा जारी राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को...

रास्वपा महाधिवेशनमा केन्द्रीय सदस्यको मतदान सकियो

रास्वपा महाधिवेशनमा केन्द्रीय सदस्यको मतदान सकियो

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को महाधिवेशनको पहिलो चरणको...

रास्वपालाई बाबुरामको चेतावनी, ‘संघीयता भत्काउने निर्णय ठूलो भूल हुनसक्छ’

रास्वपालाई बाबुरामको चेतावनी, ‘संघीयता भत्काउने निर्णय ठूलो भूल हुनसक्छ’

काठमाडौं । पूर्वप्रधानमन्त्री डा.बाबुराम भट्टराईले  राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले आफ्नो...

भक्तपुरमा ‘बर्डफ्लू’, देखिएपछि ४८ हजार कुखुरा नष्ट गरियो

भक्तपुरमा ‘बर्डफ्लू’, देखिएपछि ४८ हजार कुखुरा नष्ट गरियो

भक्तपुर । जिल्लामा पंक्षीमा लाग्ने ‘बर्डफ्लू’ पुष्टि भएको छ चाँगुनारायण...