back
CTIZAN AD

जन्मदिनको हार्दिक शुभकामना

वि.सं.२०७६ साउन १२ आइतवार

11.4K 

shares

शुभकामना जन्मदिनको
सु–स्वास्थ्य र दीर्घायूको
शुभकामना छ सफलताको
धैर्यता र दृढताको ।

हण्डर ठक्कर परेशानी
कहिलेकाँही आउनसक्छ
आँधिहुरी बताससँग
जुध्दै जीवन चल्नुपर्छ ।

सबैलाई प्रेम गरौं
रित्तिदैन कहिल्यै माया
पछ्याउँदै आइरहन्छ
सफलताको प्रिय छायाँ ।

८८ देशका सयौं सहरमा पुग्ने नेपालीहरुको प्रतिनिधि पत्रिका  ‘ऐक्यबद्धता मासिक” अनि संसारभरीका नेपालीको पीडा, वेदना र सफलताको संप्रेषक www.sansarnews.com यहाँलाई जन्मदिनको हार्दिक शुभकामना व्यक्त गर्दछ ।

वि.सं.२०७६ साउन १२ आइतवार २१:४५ मा प्रकाशित

आजको मौसम पूर्वानुमान : तराईका केही क्षेत्रमा तातो हावा चल्ने

आजको मौसम पूर्वानुमान : तराईका केही क्षेत्रमा तातो हावा चल्ने

काठमाडौँ । हाल कोशी, मधेस र बागमती प्रदेशका सम्पूर्ण क्षेत्र,...

महानगरमा मौन महामारीका रूपमा फैलिँदै मानसिक समस्या

महानगरमा मौन महामारीका रूपमा फैलिँदै मानसिक समस्या

काठमाडौँ । काठमाडौँ महानगरपालिकाले पछिल्लो समय मानसिक समस्या मौन महामारीका...

रास्वपा महाधिवेशनः पदाधिकारी चयनका लागि बिहान ४ बजेदेखि मतदान

रास्वपा महाधिवेशनः पदाधिकारी चयनका लागि बिहान ४ बजेदेखि मतदान

भरतपुर । चितवनको भरतपुरमा जारी राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को...

रास्वपा महाधिवेशनमा केन्द्रीय सदस्यको मतदान सकियो

रास्वपा महाधिवेशनमा केन्द्रीय सदस्यको मतदान सकियो

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को महाधिवेशनको पहिलो चरणको...

रास्वपालाई बाबुरामको चेतावनी, ‘संघीयता भत्काउने निर्णय ठूलो भूल हुनसक्छ’

रास्वपालाई बाबुरामको चेतावनी, ‘संघीयता भत्काउने निर्णय ठूलो भूल हुनसक्छ’

काठमाडौं । पूर्वप्रधानमन्त्री डा.बाबुराम भट्टराईले  राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले आफ्नो...

भक्तपुरमा ‘बर्डफ्लू’, देखिएपछि ४८ हजार कुखुरा नष्ट गरियो

भक्तपुरमा ‘बर्डफ्लू’, देखिएपछि ४८ हजार कुखुरा नष्ट गरियो

भक्तपुर । जिल्लामा पंक्षीमा लाग्ने ‘बर्डफ्लू’ पुष्टि भएको छ चाँगुनारायण...