back
CTIZAN AD

कक्षा १२ को नतिजा आज, सार्वजनिक यसरी हेर्न सकिन्छ

वि.सं.२०७६ साउन १३ सोमवार

1.2K 

shares

१३ साउन, काठमाण्डौ । माध्यामिक शिक्षा उतिर्ण परिक्षा, कक्षा १२ ( एसएलसिइ) को नतिजा आजै सोमबार सार्वजनिक हुने भएको छ । राष्ट्रिय परिक्षा बोर्डले नतिजा प्रकाशनका लागि बेलुकी ५ बजे बोर्ड बैठकसमेत बोलाइसकेको छ ।
बोर्ड सा्रेतका अनुसार आइतबार प्राविधिकसहितको उपस्थित नतिजा शुद्दता परिक्षण गरिएको छ । परिक्षणमा गल्ति नभेटिएपछि आज नतिजा सार्वजनिक गर्ने तयारि भएको हो । बोर्डले सबै विषयको परिक्षाफल एकैपटक सार्र्वजनिक गर्दै छ । अघिल्लो वर्षदेखि सबै विषयको नतिजा एकैपटक सार्वजनिक गर्न थालिएको हो यो वर्ष अघिल्लो वर्ष भन्दा केहि दिनअघि नतिजा सार्वजनिक हुदै छ ।
दुई वर्षअघिसम्म साइन्स समुहो नतिजा सार्वजनिक गर्ने र अन्य विषयको असोजमा लाग्ने गरेको थियो । यस वर्ष कक्षा १२ को परिक्षमा चार लाखभन्दा बढी विद्माथर््िा सहभागि भएका थिए । नतिजा हेर्नको लागि

Webpage
Type your symbol number (Example :- 0201382) in the input box above and click submit
Your result will appear on the screen

IVR System (From PSTN and CDMA phones)
Dial 1600 and follow the instructions

SMS
Type see and send sms to 1600
Example :- Type SEE 0201382D and send it to 1600 सोमबारको नयाँ पत्रिका बाट ।

वि.सं.२०७६ साउन १३ सोमवार ०८:२८ मा प्रकाशित

लिफ्ट प्रणालीमार्फत रसुवामा सिँचाइ सुविधा विस्तार

लिफ्ट प्रणालीमार्फत रसुवामा सिँचाइ सुविधा विस्तार

रसुवा । गत वर्षको असार २४ गते ल्हेन्दे खोलामा आएको...

राष्ट्रियसभाः शोक प्रस्ताव पारित

राष्ट्रियसभाः शोक प्रस्ताव पारित

काठमाडौँ । राष्ट्रियसभाको आजको बैठकमा ‘विनियोजन विधेयक, २०८३’ का सम्बन्धमा...

रास्वपा महाधिवेशन : रु ५० करोडभन्दा बढीको व्यापार

रास्वपा महाधिवेशन : रु ५० करोडभन्दा बढीको व्यापार

चितवन । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को पहिलो महाधिवेशनका कारण...

रास्वपा महाधिवेशनः पदाधिकारीका चयनका लागि मतदान सुरू

रास्वपा महाधिवेशनः पदाधिकारीका चयनका लागि मतदान सुरू

भरतपुर । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को पदाधिकारी चयनका लागि मतदान...

राष्ट्रियसभाः जनसरोकारका विषयमा सरकारको ध्यानाकर्षण

राष्ट्रियसभाः जनसरोकारका विषयमा सरकारको ध्यानाकर्षण

काठमाडौँ । राष्ट्रियसभाको आजको बैठकमा सांसदहरुले जनसरोकारका विभिन्न विषयमा सरकारको...

राष्ट्रिय क्रिकेट प्रतियोगितामा आज सेमिफाइनका खेल हुँदै

राष्ट्रिय क्रिकेट प्रतियोगितामा आज सेमिफाइनका खेल हुँदै

जनकपुरधाम । मधेस प्रदेशको राजधानी जनकपुरधाम र वीरगञ्जमा जारी निको...