back
CTIZAN AD

गाडी र टेम्पु एकआपसमा ठोकिँदा ४ जनाको मृत्यु

वि.सं.२०७६ साउन १३ सोमवार

666 

shares

१३ साउन,धनुषा । क्षिरेश्वर नगरपालिका -४ पलाई फ्याकट्रिस्थित सडकमा ना.१ ज ७०२२ नम्बरको गाडी र ज.१ ह ४८९६ नम्बरको टेम्पु आइतबार साँझ एकआपसमा ठक्कर खाँदा टेम्पुमा सवार ४ जनाको मृत्यु भएको छ ।

मृत्यु हुनेहरुमा क्षिरेश्वर नगरपालिका-४ बस्ने ७२ वर्षीय रामदेब साह, सिराहा बस्ने ४० वर्षीया रेखा यादब, टेम्पु चालक क्षिरेश्वर नगरपालिका-४ कुमरौल बस्ने रोशन साह र सोही नगरपालिका हंसपुर मल्हनिया बस्ने संजय साह रहेका छन् ।

उनीहरुमध्ये रामदेब र रेखाको घटनास्थालमै तथा गम्भीर घाइते भएका रोशनको मेडिकल कलेज रमदैया र संजय साहको न्यूरो अस्पताल विराटनगरमा उपचारको क्रममा मृत्यु भएको हो ।
फरार गाडी चालकको खोजी गर्नुका साथै यस सम्बन्धमा प्रहरीले थप आवश्यक अनुसन्धान गरिरहेको प्रहरीले बताएको छ ।

वि.सं.२०७६ साउन १३ सोमवार १३:१३ मा प्रकाशित

आजको मौसम पूर्वानुमान : तराईका केही क्षेत्रमा तातो हावा चल्ने

आजको मौसम पूर्वानुमान : तराईका केही क्षेत्रमा तातो हावा चल्ने

काठमाडौँ । हाल कोशी, मधेस र बागमती प्रदेशका सम्पूर्ण क्षेत्र,...

महानगरमा मौन महामारीका रूपमा फैलिँदै मानसिक समस्या

महानगरमा मौन महामारीका रूपमा फैलिँदै मानसिक समस्या

काठमाडौँ । काठमाडौँ महानगरपालिकाले पछिल्लो समय मानसिक समस्या मौन महामारीका...

रास्वपा महाधिवेशनः पदाधिकारी चयनका लागि बिहान ४ बजेदेखि मतदान

रास्वपा महाधिवेशनः पदाधिकारी चयनका लागि बिहान ४ बजेदेखि मतदान

भरतपुर । चितवनको भरतपुरमा जारी राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को...

रास्वपा महाधिवेशनमा केन्द्रीय सदस्यको मतदान सकियो

रास्वपा महाधिवेशनमा केन्द्रीय सदस्यको मतदान सकियो

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को महाधिवेशनको पहिलो चरणको...

रास्वपालाई बाबुरामको चेतावनी, ‘संघीयता भत्काउने निर्णय ठूलो भूल हुनसक्छ’

रास्वपालाई बाबुरामको चेतावनी, ‘संघीयता भत्काउने निर्णय ठूलो भूल हुनसक्छ’

काठमाडौं । पूर्वप्रधानमन्त्री डा.बाबुराम भट्टराईले  राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले आफ्नो...

भक्तपुरमा ‘बर्डफ्लू’, देखिएपछि ४८ हजार कुखुरा नष्ट गरियो

भक्तपुरमा ‘बर्डफ्लू’, देखिएपछि ४८ हजार कुखुरा नष्ट गरियो

भक्तपुर । जिल्लामा पंक्षीमा लाग्ने ‘बर्डफ्लू’ पुष्टि भएको छ चाँगुनारायण...