back
CTIZAN AD

एकता घोषणासभालाई ऐतिहासिक बनाउन अध्यक्ष थापाको निर्देशन

वि.सं.२०७३ मंसिर ६ सोमवार

906 

shares

६ मंसिर, काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टी नेपालका अध्यक्ष कमल थापाले सोमबार हुने राष्ट्रिय प्रजातन्त्र पार्टीसँग एकता घोषणासभालाई ऐतिहासिक र अविस्मरणीय बनाउन नेता तथा कार्यकर्तालाई निर्देशन दिनुुभएको छ ।

पार्टीद्वारा यहाँ आइतबार आयोजित कार्यक्रममा एकीकृत पार्टीलाई देशको अग्रणी राष्ट्रवादी प्रजातान्त्रिक शक्तिका रुपमा स्थापित गर्न भूमिका निर्वाह गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो ।

यसैबीच पार्टीको आइतबार बसेको केन्द्रीय कार्यसमितिको अन्तिम बैठकले समान विचार बोकेका राजनीतिक दलहरूसँग सहकार्य गर्ने नीतिअनुसार हुन लागेको एकतालाई स्वागत गरेको छ ।

पार्टीका प्रवक्ता राजाराम श्रेष्ठका अनुसार बैठकले राष्ट्रिय एकता, सार्वभौमसत्ता र प्रजातन्त्रको सवलीकरण एवम् सुदृढीकरणका साथै मुलुकको आर्थिक समृद्धिका लागि सशक्त रुपमा अग्रसर हुन आग्रह गरेको छ ।

सोमबार १ बजे प्रज्ञा भवनमा राप्रपा र राप्रपा नेपालबीच एकीकरण लागि घोषणासभा हुन लागेको छ ।

वि.सं.२०७३ मंसिर ६ सोमवार ०३:४४ मा प्रकाशित

साउनको दोस्रो सोमबार : पशुपतिनाथमा बिहानैदेखि भक्तजनको लर्काे

साउनको दोस्रो सोमबार : पशुपतिनाथमा बिहानैदेखि भक्तजनको लर्काे

काठमाडौँ । यस वर्षको साउनको दोस्रो सोमबार बिहानैदेखि पशुपतिनाथलगायत देशभरका...

आजको मौसमः यी स्थानमा हल्कादेखि मध्यमसम्मको वर्षाको सम्भावना !

आजको मौसमः यी स्थानमा हल्कादेखि मध्यमसम्मको वर्षाको सम्भावना !

काठमाडौँ । हाल देशभर मनसुनी वायुको प्रभाव छ । मनसुनको...

नागढुङ्गा सिस्ने खोला सुरुङमार्गको आज औपचारिक उद्घाटन गरिँदै

नागढुङ्गा सिस्ने खोला सुरुङमार्गको आज औपचारिक उद्घाटन गरिँदै

काठमाडौँ । नागढुङ्गा सिस्ने खोला सुरुङमार्गको आज औपचारिक उद्घाटन हुँदैछ...

तीनवटा संसदीय समितिको बैठक बस्दै, यस्तो छ कार्यसूची

तीनवटा संसदीय समितिको बैठक बस्दै, यस्तो छ कार्यसूची

काठमाडौँ । सङ्घीय संसद् मातहतका तीनवटा संसदीय समितिको बैठक बस्दैछ...

नेकपा नेताहरुमाथि अनुसन्धान बढ्न सक्ने मुकुल ढकालको दाबी

नेकपा नेताहरुमाथि अनुसन्धान बढ्न सक्ने मुकुल ढकालको दाबी

काठमाडौं। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का संस्थापक पूर्वमहामन्त्री मुकुल ढकालले...

भ्रामक भिडियो बनाएको आरोपमा मीनकुमार गुरुङविरुद्ध मुद्दा

भ्रामक भिडियो बनाएको आरोपमा मीनकुमार गुरुङविरुद्ध मुद्दा

काठमाडौं । गृहमन्त्री सुदन गुरुङको बैंक खातासम्बन्धी विवरण केन्द्रीय अनुसन्धान...