back
CTIZAN AD

संगठित अपराध मुद्दामा फरार रहेका अभियुक्त पक्राउ

वि.सं.२०७६ साउन २१ मंगलवार

909 

shares

२१ साउन, नवलपरासी । संगठित अपराध मुद्दामा फरार रहेका अभियुक्त पक्राउ परेका छन् ।
अपराध मुद्दामा फरार रहेका अभियुक्त बर्दघाट नगरपालिका १२ सफईया बस्ने चैतराम मुसहरलाई सोमबार राति प्रहरीले पक्राउ गरेको हो।

२०७५ फागुन २९ गते राति सरावल गाउँपालिका- १ तुलसीपुरस्थित महेन्द्र राजमार्गमा रोकी राखेका ना.५ ख ७७४१ र ना.४ ख ६८२५ नम्बरका २ ट्रकमा आगजनी गरेको तथा २०७६ साउन १६ गते बर्दघाट नगरपालिका -१३ स्थित एमसेल टावरमा बम बिस्फोट गराई क्षति पुर्याकएको घटनामा संलग्न रही फरार रहेका मुसहरलाई ईलाका प्रहरी कार्यालय सेमरीबाट खटिएको प्रहरीले फेला पारी पक्राउ गरेको हो ।

यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको बताइएको छ ।

वि.सं.२०७६ साउन २१ मंगलवार १२:४६ मा प्रकाशित

जुम्लाबाटै सेवा निवृत्त कर्मचारीले प्राप्त गरे ई–पेन्सन सेवा

जुम्लाबाटै सेवा निवृत्त कर्मचारीले प्राप्त गरे ई–पेन्सन सेवा

जुम्ला । हिमाली जिल्ला जुम्लामा ई–पेन्सन सेवा सञ्चालनमा ल्याइएसँगै सेवा...

बेनी–जोमसोम–कोरला सडक :  हालसम्म आठ अर्ब ९६ करोड खर्च

बेनी–जोमसोम–कोरला सडक : हालसम्म आठ अर्ब ९६ करोड खर्च

सुन्दरकुमार थकाली, मुस्ताङ ।  चीन र भारतलाई जोड्ने त्रिदेशीय (बेनी–जोमसोम–कोरला)...

मध्यपहाडी राजमार्गमा राति सवारी आवागमनमा रोक

मध्यपहाडी राजमार्गमा राति सवारी आवागमनमा रोक

रुकुमपूर्व । भारी वर्षाका कारण पहिरो खसेर पुष्पलाल (मध्यपहाडी) राजमार्गका...

कर्णाली स्वास्थ्य विज्ञानका पदाधिकारीको लागि दरखास्त आह्वान

कर्णाली स्वास्थ्य विज्ञानका पदाधिकारीको लागि दरखास्त आह्वान

कर्णाली ।  कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्लाले रिक्त पदाधिकारीको पदपूर्तिका...

सुर्खेतमा ४४ हजार ५०० सिलिन्डर ग्यास वितरण

सुर्खेतमा ४४ हजार ५०० सिलिन्डर ग्यास वितरण

कर्णाली ।  कर्णाली प्रदेशको राजधानी सुर्खेतमा खाना पकाउने एलपी ग्यासका...

स्कुटर यात्रामा बेहोस भएका युवकको मृत्यु

स्कुटर यात्रामा बेहोस भएका युवकको मृत्यु

कर्णाली । नेपालगञ्जबाट स्कुटरमा बसेर सुर्खेततर्फ आइरहेका एक युवक यात्राका...