back
CTIZAN AD

हिमाल दोलखाको आइपिओ भर्ने आज अन्तिम दिन

वि.सं.२०७६ साउन २४ शुक्रवार

846 

shares

२४ साउन, काठमाण्डौं । असार २५ गते देखि निस्कासन तथा बिक्रि खुला गरेको हिमाल दोलखाको हाइड्रोपावरको आवेदन दिने समय आज अन्तिम दिन रहेको छ ।

कम्पनीले प्रतिकिक्ता १ सय रुपैयाँ अंकित मूल्यका ७६ लाख ७२ हजार २ सय १० कित्ता साधरण सेयर निस्कासन गरेको थियो ।

निस्कासन गरिएको कूल सेयर मध्ये १ लाख ५३ हजार ४ सय ४४ कित्ता कम्पनीका कर्मचारीका लागि र २५ हजार कित्ता सेयर सामुहिक लगानी कोषका लागि बाँडफाँड गरिएको कम्पनीले जनाएको छ ।

त्यस्तै सर्वसाधारण लगानीकर्ताले बाँकी ७४ लाख ९३ हजार ७ सय ६६ कित्ता सेयरका लागि आवेदन दिन पाउने कम्पनीले जनाएको छ ।

सर्वसाधारणका लागि न्यूनतम १० कित्ता सम्म सेयर सेयर खरिद गर्न पाउने छन् । उक्त कम्पनीको निश्कासन तथा बिक्रि प्रबन्धक ग्लोबल आईएमई बैंक रहेको छ । आइपीओका लागि नेपाल धितोपत्र बोर्डबाट स्वीकृति प्राप्त गरेका सम्पूर्ण सि–आस्बा सदस्य बैक तथा वित्तिय संस्था र ती संस्थाका कार्यालयबाट सर्वसाधारणले आवेदन दिन सक्नेछन् ।

वि.सं.२०७६ साउन २४ शुक्रवार ०९:२० मा प्रकाशित

नेप्से परिसूचक सामान्य अङ्कले घट्यो

नेप्से परिसूचक सामान्य अङ्कले घट्यो

काठमाडौँ । धितोपत्र बजारमा शेयर कारोबार मापन नेप्से परिसूचक आज...

सुनको मूल्य घट्यो, चाँदीको बढ्यो

सुनको मूल्य घट्यो, चाँदीको बढ्यो

काठमाडौँ । स्थानीय बजारमा आज सुनको मूल्य केही घटेको छ...

दूर–दराजमा शिक्षा र स्वास्थ्य क्षेत्रमा योगदान पुर्याउँदै सिटिजन्स बैंक

दूर–दराजमा शिक्षा र स्वास्थ्य क्षेत्रमा योगदान पुर्याउँदै सिटिजन्स बैंक

काठमाडौँ । विगत् १९ बर्ष देखि आधुनिक एवं सर्वसुलभ बैंकिङ...

आजको बजारमा विदेशी मुद्राको भाउ, कुन घट्यो कुन बढ्यो ?

आजको बजारमा विदेशी मुद्राको भाउ, कुन घट्यो कुन बढ्यो ?

काठमाडौँ । आजको नेपाली बजारमा विदेशी मुद्राको भाउ यसप्रकार रहेको...

जिम्बु थकाली रेष्टुरेन्टले गुरुग्राममा शाखा सञ्चालनमा ल्याउँदै

जिम्बु थकाली रेष्टुरेन्टले गुरुग्राममा शाखा सञ्चालनमा ल्याउँदै

जिम्बु थकाली रेष्टुरेन्टले भारतको हरियाणा राज्यस्थित गुरुग्राममा आफ्नो पहिलो अन्तर्राष्ट्रिय...

विद्यार्थीका लागि खुसीको खबर : नेपाल बैंकले ल्यायो ६.५० ब्याजदरमै शैक्षिक कर्जा

विद्यार्थीका लागि खुसीको खबर : नेपाल बैंकले ल्यायो ६.५० ब्याजदरमै शैक्षिक कर्जा

काठमाडौँ । नेपालको पहिलो बैंक नेपाल बैंक लिमिटेडले आफ्ना ग्राहकका...