back
CTIZAN AD

मध्यपश्चिमाञ्चलका १०उत्कृष्ट करदाता सम्मानित

वि.सं.२०७३ मंसिर ७ मंगलवार

957 

shares

७ मङ्सिर,नेपालगन्ज  । पाँचौ राष्ट्रिय कर दिवसका अवसरमा मध्यपश्चिमाञ्चलका १० जना उत्कृष्ट करदातालाई आज यहाँ सम्मान गरियो ।

सम्मानित हुनेहरुमा बाँके, बर्दिया, सुर्खेत, दैलेख, जुम्ला, कालिकोट, मुगु, डोल्पा र हुम्ला जिल्लाका उत्कृष्ट करदाता क्रमशः सुनिल सिंघल, ज्ञवाली ब्रदर्श, काक्रेबिहार बैंक, मनकामना इन्टरप्राइजेज, त्रिशक्ति लक्ष्मी टे«डर्स, कर्णाली अञ्चल अस्पताल, अङ्कित जनरल स्टोर्स, काक्री निर्माण सेवा, शुभलक्ष्मी बिल्डर्स, बुढु भवाली मष्टा निर्माण सेवा एन्ड सप्लायर्स र कमल निर्माण सेवा रहेका छन् ।

समारोहमा उत्कृष्ट कर्मचारीमा डिल्लीप्रसाद सुवेदीलाई पनि सम्मान गरियो । कर दिवस समापनका अवसरमा आयोजित एक समारोहबीच उनीहरुलाई सम्मानित गरिएको हो ।

सो अबसरमा बाँकेका प्रमुख जिल्ला अधिकारी रविलाल पन्थ, प्रमुख कोष नियन्त्रक लालबहादुर कार्की र नेपालगन्ज उद्योग वाणिज्य सङ्घका अध्यक्ष नन्दलाल वैश्यले करको दायरामा सबैलाई ल्याइनुपर्ने बिचार व्यक्त गर्नुभयो । रासस

वि.सं.२०७३ मंसिर ७ मंगलवार १३:३३ मा प्रकाशित

बहराइनले नेपाललाई दियो ८८ रन

बहराइनले नेपाललाई दियो ८८ रन

काठमाडौँ । एसिसी प्रिमियर कप क्रिकेट प्रतियोगिता अन्तर्गत आज जारी...

भोटेकोशी बाढीः दुई युवा गुमाउँदा शोकमा लोकनगरवस्ती

भोटेकोशी बाढीः दुई युवा गुमाउँदा शोकमा लोकनगरवस्ती

राँझा (बाँके) । रसुवास्थित भोटकोशीका यही भदौ १० गते विहान...

भोटेकोशी बाढीः रसुवागढी जलविद्युत् आयोजना स्थलमा उद्धार टोली परिचालित

भोटेकोशी बाढीः रसुवागढी जलविद्युत् आयोजना स्थलमा उद्धार टोली परिचालित

काठमाडौँ । रसुवागढी जलविद्युत् आयोजना स्थलबाट सम्पर्कविहीनहरुको खोजीका लागि उद्धार...

भोटेकोशी बाढीः हालसम्म एक हजार ३२१ सम्पर्कविहीन

भोटेकोशी बाढीः हालसम्म एक हजार ३२१ सम्पर्कविहीन

नुवाकोट । भोटेकोशी बाढीका कारण हालसम्म नुवाकोट र रसुवा क्षेत्रबाट...

कृष्णभीर सडक भासियो, विज्ञ टोलीको अध्ययनपछि मात्र मर्मत गरिने

कृष्णभीर सडक भासियो, विज्ञ टोलीको अध्ययनपछि मात्र मर्मत गरिने

चितवन । पृथ्वी राजमार्गको कृष्णभीरमा आज बिहान भासिएको सडक अध्ययनका...

बाढीमा बेपत्ता भएका पर्साका दुई जना परिवारको सम्पर्कमा

बाढीमा बेपत्ता भएका पर्साका दुई जना परिवारको सम्पर्कमा

पर्सा । रसुवाको भोटेकोशी नदीमा गएको बाढीमा परी सम्पर्कविहीन भएका...