back
CTIZAN AD

आयो डान्सिङ गीत”बाडुल्की लाग्यो”

वि.सं.२०७६ भदौ २ सोमवार

765 

shares

२ भदौ, काठमान्डौ । युवा पुस्तामा निकै रुचाइएका गायक राज सेवा र गायिका रुकमणी रिजालको आवाजमा सजिएको डान्सिङ भिडियो ”बाडुल्की लाग्यो” बजारमा आएको छ ।

जिवन बुढाथोकीको शब्द तथा संगीत रहेको गीतमा प्रेमका भावहरुलाई समेटिएको छ । निकै रोमान्टिक गीतमा सर्वोकृष्ट अभिनय जिवन बुढाथोकी र रुकमणी रिजालको अभिनय रहेको छ ।

दिपक गिरीको छायाँकन , अमृत चापागाईँको सम्पादन तथा भिडियो निर्देशक जस बहादुर याक्खाको निर्देशन रहेको छ । ”बाडुल्की लाग्यो” गीतको भिडियोमा कोरियाग्राफि सन्देश धिमालको रहेको छ ।

वि.सं.२०७६ भदौ २ सोमवार १०:४५ मा प्रकाशित

‘गुरु आमा’को भावुक ट्रेलर सार्वजनिक, दर्शकको मन छुने संकेत

‘गुरु आमा’को भावुक ट्रेलर सार्वजनिक, दर्शकको मन छुने संकेत

काठमाडौं । शिक्षक–विद्यार्थी सम्बन्धको भावनात्मक कथावस्तु समेटिएको नेपाली चलचित्र गुरु...

‘गुरु आमा’ को ट्रेलर सार्वजनिक हुँदै

‘गुरु आमा’ को ट्रेलर सार्वजनिक हुँदै

काठमाडौं । नेपाली चलचित्र ‘गुरु आमा’ को ट्रेलर सार्वजनिक गरिने...

‘गूरु आमा’को टाइटल गीत ‘मन मान्दै मानेन’ सार्वजनिक

‘गूरु आमा’को टाइटल गीत ‘मन मान्दै मानेन’ सार्वजनिक

काठमाडौं । भिन्नै कथावस्तुमा आधारित नेपालीकथानक चलचित्र ‘गूरु आमा’को गीत...

दमदार अभिनय र आकर्षक नृत्यसहित चाँहिदैन सम्पत्ति सार्वजनिक

दमदार अभिनय र आकर्षक नृत्यसहित चाँहिदैन सम्पत्ति सार्वजनिक

काठमाडौं  । गायक राजेश बर्देवा र गायिका क्रिस्टिना अधिकारीको आवाजमा...

चलचित्र ‘गूरु आमा’को ‘सम्झना साँचौला’ सार्वजनिक

चलचित्र ‘गूरु आमा’को ‘सम्झना साँचौला’ सार्वजनिक

काठमाडौँ । भिन्नै कथावस्तुमा आधारित नेपालीकथानक चलचित्र ‘गूरु आमा’को गीत...

फिल्म ‘लालीबजार’ को दोस्रो गीत ‘मिठो संसार’ सार्वजनिक, दर्शकहरूको उत्साह चरममा

फिल्म ‘लालीबजार’ को दोस्रो गीत ‘मिठो संसार’ सार्वजनिक, दर्शकहरूको उत्साह चरममा

काठमाडौं  । नेपाली चलचित्र ‘लालीबजार’ को दोस्रो गीत ‘मिठो संसार’...