back
CTIZAN AD

४८ कर्मचारीको आवश्यकता, योग्यले दिनुहोस् आवेदन

वि.सं.२०७६ भदौ २ सोमवार

780 

shares

२ भाद्र, काठमाडौँ । ललितपुरमा सञ्चालन भइरहेको एक प्रतिष्ठीत सहकारी संस्था लिमीटेडले विभिन्न पदमा सक्षम, दक्ष, इच्छुक तथा अनुभवी भएका केहि कर्मचारीहरुको माग गरेको छ ।
ललितपुरको मानभवन स्थित उक्त संस्थाले बजार प्रतिनिधीमा ७ जना एसइइ÷एसएलसी पास भएको र रिसेप्सनिष्ट मा १ महिला +२ पास भएको हुनुपर्ने सूचना दिएको छ ।
संस्थाका अनुसार इच्छुक व्यक्तिले आफ्नो योग्यताको प्रमाणपत्र, बायोडाटा र २ प्रति पिपी साइजको फोटो सहित प्रकाशित मितिले ७ दिनभित्र कार्यालयमा पेश गरिसक्नु पर्ने जनाएको छ ।
विस्तृत जानकारीका लागि फोनः नं. ०१–५५३११२८, ५५३४३७८ वा ईमेलः [email protected] मा सम्पर्क गर्न सकिने जनाइएको छ ।

यसैबिच गोइन्का सिमेन्ट प्राइभेट लिमीटेडले पनि सेल्स अफिसरमा १, सेल्स अफिसर १ र प्रोजेक्टर सेल्स म्यानेजरमा १ जना गरि ३ पुरुष कर्मचारीको माग गरेको जनाएको छ ।
थप जानकारीका लागि E-mail [email protected] मा ईमेल गर्न सकिने जनाइएको छ ।
यसैगरि एफएमसीजी एन्ड फर्मा कम्पनीले पनि कम्प्युटर अपरेटर कम डिलिङ इन डेल्ली एक्टिभ्स मा २, मिस एन्ड सेल्स एडमिनीस्टे«सनमा १ कर्मचारीहरुको माग गरेको सूचना दिएको छ ।
विस्तृत जानकारीका लागि E-mail [email protected] मा ईमेल गर्न सकिने जनाइएको छ ।
यसैबिच कृषि टेलिभिजन नेटवर्क प्राइभेट लिमीटेडले पनि बजार प्रबन्धकमा ३, लेखापालमा ३, बजार प्रतिनिधिमा ७, रिसेप्सनिष्टमा ३, प्रदेश सम्वाददातामा ९, दृष्य सम्पानमा १, क्यामेरा पर्शनमा २, अन्य डिपार्टमेन्टमा ३ र प्रबन्धकमा ३ जना कर्मचारीको आवश्यकता रहेको जनाएको छ ।

इच्छुक वा योग्य व्यक्तिले आफ्नो सम्पुर्ण बिवरण सहित यहि भाद्र १० गते भित्र [email protected] वा [email protected] मा मेल गर्न सकिने जनाएको छ ।

वि.सं.२०७६ भदौ २ सोमवार ११:१४ मा प्रकाशित

बालयोगीको ‘कस्मिक ऊर्जा’बाट अभिसिञ्चित समृद्धि स्कुल : त्यागी अनिल मारुतको मार्गनिर्देशनमा आध्यात्मिक अभ्यासको नयाँ आयाम

बालयोगीको ‘कस्मिक ऊर्जा’बाट अभिसिञ्चित समृद्धि स्कुल : त्यागी अनिल मारुतको मार्गनिर्देशनमा आध्यात्मिक अभ्यासको नयाँ आयाम

काठमाडौँ। भौतिकवादी शिक्षाको तीव्र प्रतिस्पर्धाबीच काठमाडौँस्थित समृद्धि स्कुलले अध्यात्म र...

सप्तरीकी सबैभन्दा कान्छी अन्तर्राष्ट्रिय प्रामाणित बाल योग प्रशिक्षक जेसीसकी दिवेन्शाद्वारा योग शिविर

सप्तरीकी सबैभन्दा कान्छी अन्तर्राष्ट्रिय प्रामाणित बाल योग प्रशिक्षक जेसीसकी दिवेन्शाद्वारा योग शिविर

काठमाडौँ । चन्द्रागिरीको काखमा अवस्थित जेसीस इन्टरनेसनल बोर्डिङ सेकेन्डरी स्कुलको...

युनाइटेड रोबो फेस्ट ४.० भव्य रुपमा सम्पन्न

युनाइटेड रोबो फेस्ट ४.० भव्य रुपमा सम्पन्न

काठमाडौँ । ‘युनाइटेड रोबो फेस्ट ४.०’ भव्य रुपमा सम्पन्न भएको...

ब्रिटिश मोडल कलेजका विद्यार्थीहरू ‘आउटस्ट्यान्डिङ क्याम्ब्रिज लर्नर अवार्ड्स २०२५’ मा सम्मानित

ब्रिटिश मोडल कलेजका विद्यार्थीहरू ‘आउटस्ट्यान्डिङ क्याम्ब्रिज लर्नर अवार्ड्स २०२५’ मा सम्मानित

काठमाडौं । ब्रिटिश एजुकेशन ग्रुपअन्तर्गत सञ्चालित तथा द ब्रिटिश कलेज,...

आउटस्ट्यान्डिङ क्याम्ब्रिज लर्नर अवार्डमा ४७ जना नेपाली विद्यार्थीको उत्कृष्ट नतिजा

आउटस्ट्यान्डिङ क्याम्ब्रिज लर्नर अवार्डमा ४७ जना नेपाली विद्यार्थीको उत्कृष्ट नतिजा

काठमाडौँ । क्याम्ब्रिज युनिभर्सिटी प्रेस एण्ड एसेस्मेन्ट अन्तर्गतको द इन्टरनेशनल...