back
CTIZAN AD

शिक्षक लाईसेन्स : यी हुन् शिक्षक लाईसेन्सका महत्वपूर्ण सामाग्री

वि.सं.२०७६ भदौ ३ मंगलवार

1.1K 

shares

३ भदौ, काठमाडौँ । शिक्षक लाईसेन्सको तयारी गरिरहेकाहरुको आबश्यकतालाई मध्यनजर गर्दै हामीले विभिन्न विषयहरुको सम्भावित वस्तुगत, विषयगत नमुना पश्नहरुको संगालो ल्याउने गरेका छौँ । शिक्षक सेवा आयोगद्वारा संसोधन तथा परिमार्जन गरिएको शिक्षकको अध्यापन अनुमतिपत्र परिक्षाको नयाँ ढाँचा अनुसार पहिलो पत्र (खण्ड क) विषयगत ज्ञान वस्तुगत (बहुबैकल्पिक)मा ४० अङ्क र (खण्ड ख ) शिक्षण सहजीकरण प्रक्रिया अन्तर्गत २५ अङ्क गरेर ५५ अङ्कभार रहनेछ भने द्वितीय पत्र पेसागत ज्ञान खण्डमार्फत ३५ अङ्कको ७ वटा प्रश्न राखिनेछ । द्वितीय पत्र पेसागत ज्ञानबाट सबै विषयका समान प्रश्न रहेनछन् ।

द्वितीय पत्र अन्तर्गत ७ एकाइ रहेको छ भने प्रत्येक एकाइबाट १ (एउटा ) प्रश्न गरी सात एकाइबाट ७ सात वटा प्रश्न सोधिनेछन् ।

अब लागौँ माध्यामिक तहका सबै विषयका लागि उपयोगी हुने द्वितीय पत्र ‘पेसागत ज्ञान’ अन्तर्गतका महत्वपूर्ण सामाग्रीतर्फ -:

शिक्षक सेवा आयोग नियमावली २०५७


प्रकाशित मिति : २०५७ \७ \२४

संशोधन
१. शिक्षक सेवा आयोग (पहिलो संशोधन) नियमावली, २०५९ – २०५९ \२ \१३

२. शिक्षक सेवा आयोग (दोस्रो संशोधन) नियमावली, २०५९ – २०६०\ २ \९

३. शिक्षक सेवा आयोग (तेस्रो संशोधन) नियमावली २०६० – २०६० \१२ \१६

४. शिक्षक सेवा आयोग (चौथोे संशोधन) नियमावली २०६६ – २०६६\ ७ \२३

५. शिक्षक सेवा आयोग (पाँचौ संशोधन) नियमावली २०६७ – २०६७ \ १०\ ०९

६. शिक्षक सेवा आयोग (छैटौं संशोधन) नियमावली २०६८ – २०६८ \०३ \०६

७. शिक्षक सेवा आयोग (सातौं शोधन) नियमावली २०६९ – २०६९ \०९ \०२

८. शिक्षक सेवा आयोग (आठौं संशोधन) नियमावली २०७० – २०७० \०३ \०३

९.शिक्षक सेवा आयोग (नवौं संशोधन) नियमावली २०७१ – २०७१ \१० \२६

शिक्षा ऐन , २०२८ को दफा १९ ले दिएको अधिकार प्रयोग गरी नेपाल सरकारले बनाएको छ ।

शिक्षा नियमावली, २०५९


नेपाल राजपत्रमा प्रकाशित मिति: २०५९ ०२ १६


संशोधन

१. शिक्षा (पहिलो संशोधन) नियमावली, २०६० – २०६० \०३ \२४

२. शिक्षा (दोस्रो संशोधन) नियमावली, २०६० – २०६०\ १२\ १६

३. शिक्षा (तेस्रो संशोधन) नियमावली, २०६२ – २०६२ \ २\ २५

४. शिक्षा (चौथौं संशोधन )नियमावली, २०६६ – २०६६ \५\ १७

५. शिक्षा (पाँचौं सशोधन) नियमावली, २०६७ – २०६७ \०८ \२०

६. शिक्षा (छैटौं संशोधन )नियमावली, २०६७ – २०६७ \१० \०९

७. शिक्षा (सातौ संशोधन) नियमावली, २०६९ – २०६९ \०९ \२३

८. शिक्षा (आठौं संशोधन) नियमावली, २०७१ – २०७१\ ०१ \२९

वि.सं.२०७६ भदौ ३ मंगलवार ०९:४५ मा प्रकाशित

सप्तरीकी सबैभन्दा कान्छी अन्तर्राष्ट्रिय प्रामाणित बाल योग प्रशिक्षक जेसीसकी दिवेन्शाद्वारा योग शिविर

सप्तरीकी सबैभन्दा कान्छी अन्तर्राष्ट्रिय प्रामाणित बाल योग प्रशिक्षक जेसीसकी दिवेन्शाद्वारा योग शिविर

काठमाडौँ । चन्द्रागिरीको काखमा अवस्थित जेसीस इन्टरनेसनल बोर्डिङ सेकेन्डरी स्कुलको...

युनाइटेड रोबो फेस्ट ४.० भव्य रुपमा सम्पन्न

युनाइटेड रोबो फेस्ट ४.० भव्य रुपमा सम्पन्न

काठमाडौँ । ‘युनाइटेड रोबो फेस्ट ४.०’ भव्य रुपमा सम्पन्न भएको...

ब्रिटिश मोडल कलेजका विद्यार्थीहरू ‘आउटस्ट्यान्डिङ क्याम्ब्रिज लर्नर अवार्ड्स २०२५’ मा सम्मानित

ब्रिटिश मोडल कलेजका विद्यार्थीहरू ‘आउटस्ट्यान्डिङ क्याम्ब्रिज लर्नर अवार्ड्स २०२५’ मा सम्मानित

काठमाडौं । ब्रिटिश एजुकेशन ग्रुपअन्तर्गत सञ्चालित तथा द ब्रिटिश कलेज,...

आउटस्ट्यान्डिङ क्याम्ब्रिज लर्नर अवार्डमा ४७ जना नेपाली विद्यार्थीको उत्कृष्ट नतिजा

आउटस्ट्यान्डिङ क्याम्ब्रिज लर्नर अवार्डमा ४७ जना नेपाली विद्यार्थीको उत्कृष्ट नतिजा

काठमाडौँ । क्याम्ब्रिज युनिभर्सिटी प्रेस एण्ड एसेस्मेन्ट अन्तर्गतको द इन्टरनेशनल...

प्रहरी परिवारका ५९ विद्यार्थीलाई २ करोड ७१ लाखको छात्रवृत्ति

प्रहरी परिवारका ५९ विद्यार्थीलाई २ करोड ७१ लाखको छात्रवृत्ति

काठमाडौँ । नेपाल प्रहरी परिवारका सदस्य तथा आश्रितहरूको शैक्षिक स्तर...

वहाकी माविको ६७औँ वार्षिकोत्सव भव्यताका साथ मनाइँदै

वहाकी माविको ६७औँ वार्षिकोत्सव भव्यताका साथ मनाइँदै

काठमाडाैँ । वहाकी माध्यमिक विद्यालय, विहादी गाउँपालिका–४, पर्वतले आफ्नो ६७औँ...