back
CTIZAN AD

संंविधान दिवसमा मोदी प्रमुख अतिथि

वि.सं.२०७६ भदौ ६ शुक्रवार

918 

shares

६ भदौ, काठमांण्डौ । ३ असोजको र्काक्रममा अतिथ्यता ग्रहण गरिदिन प्र्रधानमन्त्री ओलीको आमन्त्रण चार वर्षअघि संविधान जारी हुने वेला रोकन आएका थिए एस जयशकंर, संयोगले संविधान दिवस प्रमुख अतिथि बन्न मोदीलाई नेपालको निम्तो उनैले लगेका छन् । ३ असोजमा आयोजना हुुने राष्ट्रिय दिवसमा प्रमुख अतिथिको रुपमा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीलाई निम्तयाइएको छ । संविधान जारी भएको दिनलाइ राष्ट्रिय दिवसको रुपमा भव्य बनाउने सरकारी तयारी छ ।
भारतीय विदेशमन्त्री एस जयशंकरसँग बुधबार बालुवाटारमा भएकको करिब एक घन्टा लामो एकान्त वार्तामा प्रधानमन्त्री ओलीले मोदीलाई राष्ट्रिय दिवसको प्रमुख अतिथि बनाउने प्रस्ताव गरेका थिए । जयशंकरले नेपाली प्रधानमन्त्रीको निम्तो भारतीय प्रधानमन्त्रीसम्म पुर्याउने प्रतिबद्धता व्यत्त गरेका छन् । यो विषयमा भारतका तर्फ बाट छिटै औपचारीक जानकारी आउने अपेक्षा गरिएको परराष्ट्र सा्रेतले जनाएको छ । शुत्रबारको नयाँ पत्रिकाबाट ।

वि.सं.२०७६ भदौ ६ शुक्रवार ०८:१६ मा प्रकाशित

गण्डकी प्रदेशका पाँच सर्वोत्कृष्ट र उत्कृष्ट कृषक सम्मानित

गण्डकी प्रदेशका पाँच सर्वोत्कृष्ट र उत्कृष्ट कृषक सम्मानित

कास्की । गण्डकी प्रदेश सरकारले प्रदेशका सर्वोत्कृष्ट र उत्कृष्ट पाँच...

महोत्तरीका उखु किसानको करिब दुई अर्ब भुक्तानी

महोत्तरीका उखु किसानको करिब दुई अर्ब भुक्तानी

महोत्तरी । महोत्तरीका दुई चिनी उद्योगमा बुझाइएको उखुको करिब रु...

आज यी चार प्रदेशका केही स्थानमा चट्याङसहित वर्षाको सम्भावना !

आज यी चार प्रदेशका केही स्थानमा चट्याङसहित वर्षाको सम्भावना !

काठमाडौँ । हाल देशभर मनसुनी वायुको प्रभाव कायमै छ ।...

सरकारमा संविधानको मर्म र व्यवस्थाप्रतिको निष्ठा कमी देखियो: गगन थापा

सरकारमा संविधानको मर्म र व्यवस्थाप्रतिको निष्ठा कमी देखियो: गगन थापा

काठमाडौं । नेपाली काँग्रेसका सभापति गगनकुमार थापाले सरकारमा संविधानको मर्म...

असार २२ गते बस्ने भनिएको एमाले कार्यदलको बैठक स¥यो

असार २२ गते बस्ने भनिएको एमाले कार्यदलको बैठक स¥यो

काठमाडौँ । निर्वाचन समीक्षा र पार्टी पुनर्गठनका लागि सुझाव सङ्कलन...

आजको मौसम : यी तीन प्रदेशमा भारी वर्षाको सम्भावना !

आजको मौसम : यी तीन प्रदेशमा भारी वर्षाको सम्भावना !

काठमाडौँ । देशभर मनसुन वायुको प्रभाव कायम छ । मनसुनको...