back
CTIZAN AD

तपाईलाई थाहा छ विरामीलाई किन राखिन्छ आइसीयूमा ?

वि.सं.२०७६ भदौ ६ शुक्रवार

786 

shares

धेरै मानिसहरुलाई लाग्छ बिरामी गम्भीर भएपछि मात्र आइसीयुमा राखिन्छ । आइसीयुमा राखेका विरामीको बाँच्ने सम्भावना कम हुन्छ भन्ने पनि कतिपयलाई लाग्छ । तर, अन्तराष्ट्रिय तथ्यांक अनुसार आइसीयुमा राखेर उपचार गरिएका ७० प्रतिशत विरामी पूर्ण रुपमा निको भएको पाइन्छ ।

आइसीयूको पूरा नाम (इन्टेन्टिभ केयर युनिट) अर्थात् सघन उपचार कक्ष हो । यो वार्डमा गम्भीर खालका विरामीलाई राखिन्छ । यससँग सम्बन्धीत विज्ञानलाई क्रिटिकल केयर मेडिसिन पनि भनिन्छ ।

आइसीयूको पूरा नाम (इन्टेन्टिभ केयर युनिट) अर्थात् सघन उपचार कक्ष हो । यो वार्डमा गम्भीर खालका विरामीलाई राखिन्छ । यससँग सम्बन्धीत विज्ञानलाई क्रिटिकल केयर मेडिसिन पनि भनिन्छ ।

सामान्यता विरामीको अवस्था हेरेर २४ देखि ७२ घण्टासम्म (अवलोकन समय) आइसीयूमा राख्न सकिन्छ । हेमोडाइनामिक कन्डिसन अर्थात् सबै अंगले राम्रो काम गरेको अवस्थामा आइसीयूबाट जनरल वार्डमा सार्न सकिन्छ ।

शरीरका प्रमुख अंग ः मुटु, फोक्सो, मिर्गौला, कलेजोमा गम्भीर समस्या भएमा आइसीयूमा राख्ने गरिएको पनि विहिबारको नयाँ पत्रिकामा नेपाल नेसनल अस्पताल कलंकीका कन्सल्ट्यान्ट फिजिसियन डा. प्रकाश पौड्यालले लेखेका छन् ।

यस्तो अवस्थामा विरामीको अवस्था हेरेर १२ देखि १४ लिटरसम्म अक्सिजन दिइन्छ । त्यति गर्दा पनि शरीरमा अक्सिजनको मात्रा कम भएमा भेन्टिलेटरमा राख्नुपर्ने हुन्छ ।

मुटुको चालमा हुने हुने गडबडी, टाउकोमा लागेको चोटको कारण होस् गुमाउन सक्ने अवस्था भएमा, शरीरमा दुर्घटनाबाट लागेको चोट, शरीरबाट बढी रगत बगेमा वा प्रेसर नियन्त्रण नभएमा आइसीयूको आवस्यकता पर्छ ।

वि.सं.२०७६ भदौ ६ शुक्रवार ०९:१० मा प्रकाशित

गण्डकी प्रदेशका पाँच सर्वोत्कृष्ट र उत्कृष्ट कृषक सम्मानित

गण्डकी प्रदेशका पाँच सर्वोत्कृष्ट र उत्कृष्ट कृषक सम्मानित

कास्की । गण्डकी प्रदेश सरकारले प्रदेशका सर्वोत्कृष्ट र उत्कृष्ट पाँच...

महोत्तरीका उखु किसानको करिब दुई अर्ब भुक्तानी

महोत्तरीका उखु किसानको करिब दुई अर्ब भुक्तानी

महोत्तरी । महोत्तरीका दुई चिनी उद्योगमा बुझाइएको उखुको करिब रु...

आज यी चार प्रदेशका केही स्थानमा चट्याङसहित वर्षाको सम्भावना !

आज यी चार प्रदेशका केही स्थानमा चट्याङसहित वर्षाको सम्भावना !

काठमाडौँ । हाल देशभर मनसुनी वायुको प्रभाव कायमै छ ।...

सरकारमा संविधानको मर्म र व्यवस्थाप्रतिको निष्ठा कमी देखियो: गगन थापा

सरकारमा संविधानको मर्म र व्यवस्थाप्रतिको निष्ठा कमी देखियो: गगन थापा

काठमाडौं । नेपाली काँग्रेसका सभापति गगनकुमार थापाले सरकारमा संविधानको मर्म...

असार २२ गते बस्ने भनिएको एमाले कार्यदलको बैठक स¥यो

असार २२ गते बस्ने भनिएको एमाले कार्यदलको बैठक स¥यो

काठमाडौँ । निर्वाचन समीक्षा र पार्टी पुनर्गठनका लागि सुझाव सङ्कलन...

आजको मौसम : यी तीन प्रदेशमा भारी वर्षाको सम्भावना !

आजको मौसम : यी तीन प्रदेशमा भारी वर्षाको सम्भावना !

काठमाडौँ । देशभर मनसुन वायुको प्रभाव कायम छ । मनसुनको...