back
CTIZAN AD

कारको ठक्करबाट साइकलयात्रीको मृत्यु

वि.सं.२०७३ मंसिर ८ बुधवार

885 

shares

८ मङ्सिर,सुरुङ्गा (झापा)  । पूर्वपश्चिम राजमार्गअन्र्तगत झापाको कन्काई नगरपालिका–१ मा आज अपराह्न कारको ठक्करबाट एक साइकलयात्रीको मृत्यु भएको छ ।

पश्चिमबाट पूर्वतर्फ जाँदै गरेको बा १५ च ३३८३ नम्बरको कारले बाटो काट्ने क्रममा साइकलयात्रीलाई ठक्कर दिँदा कन्काइ नगरपालिका–२ का ५२ वर्षीय सूर्य उप्रेतीको मृत्यु भएको जिल्ला ट्राफिक प्रहरी कार्यालय झापाले जनाएको छ ।

कारको ठक्करबाट गम्भीर घाइते भएका उप्रेतीको बिर्तामोडस्थित बिएन्डसी अस्पतालमा उपचारका क्रममा अपराह्न ३ बजे मृत्यु भएको बताइएको छ । रासस

वि.सं.२०७३ मंसिर ८ बुधवार १३:१६ मा प्रकाशित

खाडीको जीवनभन्दा गाउँ प्यारो

खाडीको जीवनभन्दा गाउँ प्यारो

ढोरपाटन (बागलुङ) । हिजोआज तेजबहादुर घर्तीमगरलाई खाडीको जीवनभन्दा आफ्नै गाउँघरको...

लिफ्ट प्रणालीमार्फत रसुवामा सिँचाइ सुविधा विस्तार

लिफ्ट प्रणालीमार्फत रसुवामा सिँचाइ सुविधा विस्तार

रसुवा । गत वर्षको असार २४ गते ल्हेन्दे खोलामा आएको...

राष्ट्रियसभाः शोक प्रस्ताव पारित

राष्ट्रियसभाः शोक प्रस्ताव पारित

काठमाडौँ । राष्ट्रियसभाको आजको बैठकमा ‘विनियोजन विधेयक, २०८३’ का सम्बन्धमा...

रास्वपा महाधिवेशन : रु ५० करोडभन्दा बढीको व्यापार

रास्वपा महाधिवेशन : रु ५० करोडभन्दा बढीको व्यापार

चितवन । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को पहिलो महाधिवेशनका कारण...

हत्या अभियोगमा जीतबहादुरलाई २६ वर्ष कैद

हत्या अभियोगमा जीतबहादुरलाई २६ वर्ष कैद

पर्वत । मोदी गाउँपालिका–६, तिलाहारका ५१ वर्षीय जीतबहादुर विकलाई आफ्नै...

रौतहटका १८ स्थानीय तहमध्ये १५ वटा पालिकाले ल्याए बजेट

रौतहटका १८ स्थानीय तहमध्ये १५ वटा पालिकाले ल्याए बजेट

चन्द्रपुर (रौतहट) । रौतहट जिल्लाका १८ स्थानीय तहमध्ये १५ वटाले...