back
CTIZAN AD

प्रधानमन्त्रीको उपचारमा अझै एकसाता लाग्ने

वि.सं.२०७६ भदौ १२ बिहीवार

846 

shares

१२ भदौ, काठमाण्डौं । प्रधानमन्त्री केपी शर्मा ओलीको उपचारमा अझै एकसाता लाग्ने भएको छ ।

उपचारका लागि भदौ ५ गते सिंगापुर गएका प्रधानमन्त्रीको प्लाज्मा फेरिसस प्रक्रियाबाट उपचार जारी रहेको प्रधानमन्त्रीका प्रमुख सल्लाहकार विष्णु रिमालले जनाएका छन् ।

उनका अनुसार प्रधानमन्त्रीhttp://प्रधानमन्त्रीकी निजी चिकित्सक दिव्या सिंह शाह बुधबार नेपाल फर्किएकी छन् ।

शाहले प्रधानमन्त्रीको उपचारका प्रक्रिया अर्कोसाता सम्म रहने जानकारी दिएकी हुन् ।

प्रधानमन्त्रीको स्वास्थ्य अवस्था हाल समान्य रहेको पनि रिमालले बताएका छन् ।

प्रधानमन्त्री ओली लामो समयदेखि मिर्गौला रोगको विरामी रहेका छन् । 

वि.सं.२०७६ भदौ १२ बिहीवार ०९:०५ मा प्रकाशित

राष्ट्रियसभामा नीति तथा कार्यक्रममाथि छलफल जारी रहने

राष्ट्रियसभामा नीति तथा कार्यक्रममाथि छलफल जारी रहने

काठमाडौँ । राष्ट्रियसभामा आगामी आर्थिक वर्ष २०८३/८४ का लागि नेपाल...

अवैध गतिविधि नियन्त्रणमा प्रहरीको ‘स्विप अप्रेसन’ प्रभावकारी

अवैध गतिविधि नियन्त्रणमा प्रहरीको ‘स्विप अप्रेसन’ प्रभावकारी

गण्डकी । समाजमा अवैध गतिविधि, गुण्डागर्दी गर्ने र शान्तिसुरक्षामा खलल...

कक्षा ११ र १२ का लागि छात्रवृत्ति आवेदन माग, १७ गते परीक्षा

कक्षा ११ र १२ का लागि छात्रवृत्ति आवेदन माग, १७ गते परीक्षा

काठमाडौँ । काठमाडौँ महानगरपालिकाले कक्षा ११ र १२ को छात्रवृत्तिका...

सबैलाई शिक्षाको पहुँचमा ल्याइने : मन्त्री पोखरेल

सबैलाई शिक्षाको पहुँचमा ल्याइने : मन्त्री पोखरेल

महेन्द्रनगर (धनुषा) । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री सस्मित पोखरेलले शिक्षामा...

लुम्बिनीमा आयोजित नबिल नि:शुल्क जलन शिविरमा ८५ ले पाए उपचार तथा परामर्श

लुम्बिनीमा आयोजित नबिल नि:शुल्क जलन शिविरमा ८५ ले पाए उपचार तथा परामर्श

काठमाडौँ । दाङको घोराहीस्थित राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा सञ्चालन भएको...

समयमै रासायनिक मलको व्यवस्था गर्न सांसदहरुको माग

समयमै रासायनिक मलको व्यवस्था गर्न सांसदहरुको माग

काठमाडौँ । प्रतिनिधिसभाको आजको बैठकको शून्य समयमा सांसदहरुले किसानलाई तत्काल...