back
CTIZAN AD

अमेजन बचाउन ब्र्राजिललाई सहयोग

वि.सं.२०७६ भदौ १२ बिहीवार

951 

shares

१२ भदौै, हार्डमा पढाउने रोबर्टो म्यांगाबेइरा उंंगेर ब्राजिलका पुर्वरराष्ट्रपति लुला र डिल्मा रुसेफको प्रशाससनमा रणनीतिक मामिलामन्त्रि ले अमेजन बचाउन सहयोग गरेका हुन ।
अमेजन पृथ्वीकोे ताजा पानि र जैविक विविधताको सबैेभन्दा ठुलो भण्डार हो, तर यो अहिले जलिरहेको छ । अमेजनको विनाश अहिले खतरनाक बिन्दुुमा पुगेको छ । यसले अक्सिजन र वर्षामा ह्रस गरायो भने तापक्रममा वृद्धि गराउनेछ । अमेजनको हसमा मानव क्रियाकलापकोे मुख्य भुुमिका छ अमेजन वर्षा वनकोे सबैभन्दा ठुलो अर्थात् ६० प्रतिशत हिस्सा ब्र्राजिलमा पर्छ । त्यहि जमिन हडप्न र ठुुलो स्तरमा खेतिका लागि जमिन खाली गर्नका लागि डडेलोे लगाउने अभ्यास छ । ब्रजिलको र्वतमान संघीय सरकार त्यस्ता कार्यप्र्रति उदार रहेकाले वन विनाशकोे दरमा वृद्धि देखिएकोे छ । यसअघि पनि यस्तो भएको थियो । सन्् २००४ मा वनजंगल फडानी अहिलेभन्दा खराब थियो । त्यो दशकको अन्तयमा ब्राजिलले यसता त्रियाकलापमा प्रतिबन्ध लगायो । अहिले त्यसवेला लिइएकोे लक्ष्य मात्र र्पयाप्त हुँदैन, थप महत्वकांक्षी लक्ष्य तोकिनु आवशयक छ । बिहिबारको नयाँ पत्रिकाबाट ।

वि.सं.२०७६ भदौ १२ बिहीवार ०९:१९ मा प्रकाशित

संसद्मा चर्कियो विवाद, विपक्षद्वारा प्रधानमन्त्रीको राजीनामा माग

संसद्मा चर्कियो विवाद, विपक्षद्वारा प्रधानमन्त्रीको राजीनामा माग

काठमाडौं । संघीय संसद्मा बुधबार नेकपा एमालेका नेता रामबहादुर थापा बादल...

बन्दूकले ढोका खोलिदियो, अब शान्तिप्रक्रिया सरकारको जिम्मेवारी : प्रचण्ड

बन्दूकले ढोका खोलिदियो, अब शान्तिप्रक्रिया सरकारको जिम्मेवारी : प्रचण्ड

काठमाडाैँ । नेपाली कम्युनिष्ट पार्टीका संयोजक पुष्पकमल दाहाल प्रचण्डले प्रचण्डले...

संसद् भवन हजारौँ सहिदको रगतको जगमा बनेको छ : प्रचण्ड

संसद् भवन हजारौँ सहिदको रगतको जगमा बनेको छ : प्रचण्ड

काठमाडौं । नेपाली कम्युनिस्ट पार्टीका संयाेजक पुष्पकमल दाहाल प्रचण्डले वर्तमान...

प्रचण्डले आज संसदमा सम्बोधन गर्ने 

प्रचण्डले आज संसदमा सम्बोधन गर्ने 

काठमाडौं । नेपाली कम्युनिष्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले...

आजै एसईईको नतिजा सार्वजनिक गर्ने बोर्डको निर्णय

आजै एसईईको नतिजा सार्वजनिक गर्ने बोर्डको निर्णय

काठमाडौँ । राष्ट्रिय परीक्षा बोर्डले माध्यमिक शिक्षा परीक्षा (एसईई) को...

सरकारी सेवालाई निष्पक्ष र उत्तरदायी बनाउन ट्रेड युनियन खारेज

सरकारी सेवालाई निष्पक्ष र उत्तरदायी बनाउन ट्रेड युनियन खारेज

काठमाडौँ । सरकारले निजामती तथा अन्य सरकारी सेवालाई निष्पक्ष, उत्तरदायी...