back
CTIZAN AD

अन्तर्वार्ताको नतिजा प्रकाशित : खुलातर्फको प्राथमिक तहको दार्चुला र बैतडी जिल्लाको नतिजा प्रकाशित

वि.सं.२०७६ भदौ १९ बिहीवार

948 

shares

१९ भदौ, भक्तपुर । शिक्षक सेवा आयोगले गत साउन महिनामा लिएको खुला प्राथमिक तहको अन्तर्वार्ताको नतिजा प्रकाशित गरेको छ ।

आयोगले २०७५ भदौ १३ गते लिएको खुला प्रतियोगितामक परीक्षाद्वारा शिक्षक पदपूर्तिका लागि भएको विज्ञापनमा लिखित परीक्षामा उत्तीण गरी गत असार साउन महिनामा लिइएको प्राथमिक तहको दार्चुला र बैतडी जिल्लाको अन्तर्वार्ताको नतिजा प्रकाशित गरेको हो ।

पूरा नतिजा हेर्न यहाँ क्लिक गर्नुहोला

दार्चुला

http://www.tsc.gov.np/doc/15676236571%20Final_Result20760518%20Darchula.pdf

बैतडी

http://www.tsc.gov.np/doc/15676236192%20Final_Result20760518%20Baitadi.pdf

वि.सं.२०७६ भदौ १९ बिहीवार ०९:३४ मा प्रकाशित

बागमती विश्वविद्यालयले गर्यो परीक्षा सकिएको सातौँ दिनमा परीक्षाफल

बागमती विश्वविद्यालयले गर्यो परीक्षा सकिएको सातौँ दिनमा परीक्षाफल

बागमती । बागमती विश्वविद्यालयले विश्वविद्यलायअन्तर्गत सञ्चालित तीनवटा सङ्कायको पहिलो सेमेष्टरको...

फेदीखोलामा दुईदिने स्काउट हाइकिङ तथा क्याम्पिङ सम्पन्न, ११३ विद्यार्थी सहभागी

फेदीखोलामा दुईदिने स्काउट हाइकिङ तथा क्याम्पिङ सम्पन्न, ११३ विद्यार्थी सहभागी

स्याङ्जा । स्याङ्जाको फेदीखोला गाउँपालिका को आर्थिक सहयोग तथा स्थानीय...

अन्तर्राष्ट्रिय योग दिवसको अवसरमा रेडन स्कुलका २३ बालयोगी सम्मानित

अन्तर्राष्ट्रिय योग दिवसको अवसरमा रेडन स्कुलका २३ बालयोगी सम्मानित

काठमाडौं । १२ औँ अन्तर्राष्ट्रिय योग दिवसको अवसरमा सामाखुसीस्थित रेडन...

मारुत अभियानका अभियन्ताहरू ‘आयुष अन्तर्राष्ट्रिय राईजिङ अवार्ड’ बाट विभूषित

मारुत अभियानका अभियन्ताहरू ‘आयुष अन्तर्राष्ट्रिय राईजिङ अवार्ड’ बाट विभूषित

‎काठमाडौँ । पूर्वीय दर्शनको प्राण, मानव चेतनाको ऊर्ध्वगमनको वैज्ञानिक पद्धति...

एम्बार्क बिजनेस इन्कुबेसन सर्भिसको डेमो डे सम्पन्न

एम्बार्क बिजनेस इन्कुबेसन सर्भिसको डेमो डे सम्पन्न

काठमाडौं । एम्बार्क कलेज र औद्योगिक उद्यम विकास प्रतिष्ठान -आईईडीआई_...