back
CTIZAN AD

धुर्कोटमा एम्बुलेन्स सेवा विस्तार

वि.सं.२०७६ भदौ १९ बिहीवार

1K 

shares


१९ भाद्र, गुल्मी । गुल्मी जिल्लाको धुर्कोट गाउँपालीकाले आफ्ना २ वटा स्वास्थ्य केन्द्रलाई एम्बुलेन्स हस्तान्तरण गरेको छ ।

गाउँपालीकामा आयोजीत एक कार्यक्रमका बिच गाउँपालीका प्रमुख भुपाल पोखरेलले रजस्थल र हाडहाडे स्वास्थ्य केन्द्रलाई एम्बुलेन्स हस्तान्तरण गरेका हुन् ।

रजस्थल र हाडहाडेले एम्बुलेन्स पाएसँगै गाउँपालीकाका सबै सरकारी स्वास्थ्य संस्थामा एम्बुलेन्स सेवा विस्तार भएको छ ।

वि.सं.२०७६ भदौ १९ बिहीवार १२:३८ मा प्रकाशित

घाँसको बीउ उत्पादन

घाँसको बीउ उत्पादन

राँझा (बाँके) । बाँकेको खजुरा गाउँपालिका–२ गौघाटस्थित राष्ट्रिय पशु प्रजनन...

जनावरको सुरक्षित आवत–जावतका लागि बन्यो ‘क्यानोपी ब्रिज’

जनावरको सुरक्षित आवत–जावतका लागि बन्यो ‘क्यानोपी ब्रिज’

मध्यविन्दु (नवलपरासी) । नारायणघाट–बुटवल सडक विस्तार आयोजनाको पूर्वी खण्डमा नेपालमै...

नारायणघाट–बुटवल सडकः पूर्वी खण्डमा कालोपत्रे सम्पन्न

नारायणघाट–बुटवल सडकः पूर्वी खण्डमा कालोपत्रे सम्पन्न

मध्यविन्दु (नवलपरासी) । नारायणघाट–बुटवल सडक विस्तार आयोजनाको पूर्वी खण्डमा मुख्य...

ट्याक्टरको प्रयोग बढेपछि हराउँदै गोरुले खेतबारी जोत्ने प्रचलन

ट्याक्टरको प्रयोग बढेपछि हराउँदै गोरुले खेतबारी जोत्ने प्रचलन

तानसेन (पाल्पा) । एक दशकअघिसम्म पाल्पाका फाँटहरूमा असार लागेसँगै हल...

भाइद्वारा दाजुको हत्या

भाइद्वारा दाजुको हत्या

नेपालगञ्ज । बाँके प्रहरीले कोहलपुरमा आफ्नै सहोदर दाजुको हत्या गरेको...

हत्या अभियोगमा जीतबहादुरलाई २६ वर्ष कैद

हत्या अभियोगमा जीतबहादुरलाई २६ वर्ष कैद

पर्वत । मोदी गाउँपालिका–६, तिलाहारका ५१ वर्षीय जीतबहादुर विकलाई आफ्नै...