back
CTIZAN AD

यसकारण लगाएकी थिइन् रेखाले पहिलोपटक सिन्दुर

वि.सं.२०७६ भदौ १९ बिहीवार

1K 

shares

बलिउडकी चर्चित्र अभिनेत्री रेखाले पहिलोपटक शिन्दुर लगाउनुको कारण खुलाएकी छन् ।

सन् १९८० मा ऋषि कपुर तथा नितु कपुरको विहेमा रेखाले शिन्दुर र मंगलशुत्र लगाएर गएपछि विहेमा सहभागी सबैजना अचम्म परेका थिए । उनीहरु एकाआपसमा खासखुस पनि गरिरहेका थिए आखिर रेखाले शिन्दुर र मंगलशुत्र किन लगाइन् भनेर ।

तर, मानिसहरुले त्यसबारेमा बुझन् नपाएपछि धेरै हल्ला पनि फैलाए । त्यतिबेलादेखि रहस्यमय रहेको शिन्दुर र मंगलशुत्रको गोप्य कुरो रेखाले एक अन्तर्वार्तामा खुलाएकी थिइन् ।
ऋषि र नितुको विहेको दिन रेखा फिल्म सुटिङमा थिइन् ।

फिल्ममा उनको भूमिका एक बिवाहित महिलाको थियो । उनले त्यहाँ मंगलशुत्र र शिन्दुर लगाएकी थिइन् । तर, विहेमा जाँदा निकाल्न बिर्सिएर उनी बिबाहित महिला जस्तै भएर गएकी थिइन् ।

वि.सं.२०७६ भदौ १९ बिहीवार १४:०९ मा प्रकाशित

दिपल प्रस्तुत मिस युनिभर्स नेपाल २०२६ को काठमाडौंमा  ग्रान्ड अडिसन सम्पन्न

दिपल प्रस्तुत मिस युनिभर्स नेपाल २०२६ को काठमाडौंमा  ग्रान्ड अडिसन सम्पन्न

काठमाडौं । दिपल प्रस्तुत मिस युनिभर्स नेपाल २०२६ को काठमाडौंमा...

अच्युतराम भण्डारी संगीत प्रतिष्ठानको ४९औँ श्रृंखलामा डा. ध्रुबेश चन्द्र रेग्मीद्वारा राग ‘बागेश्री’ प्रस्तुति

अच्युतराम भण्डारी संगीत प्रतिष्ठानको ४९औँ श्रृंखलामा डा. ध्रुबेश चन्द्र रेग्मीद्वारा राग ‘बागेश्री’ प्रस्तुति

काठमाडौं। अच्युतराम भण्डारी संगीत प्रतिष्ठानको ४९औँ मासिक शास्त्रीय संगीत श्रृंखलामा...

ड्रेस टु इम्प्रेस’ १३ औँ संस्करणमा चार फेशन डिजाइनर भए उत्कृष्ट

ड्रेस टु इम्प्रेस’ १३ औँ संस्करणमा चार फेशन डिजाइनर भए उत्कृष्ट

काठमाडौँ । फेसनसम्बन्धी नेपालको अग्रणी एकेडेमी स्कूल अफ फेसन एन्ड...

अभिनेत्री दिपाश्री निरौलाको ब्रेन ट्युमरको सफल शल्यक्रिया

अभिनेत्री दिपाश्री निरौलाको ब्रेन ट्युमरको सफल शल्यक्रिया

काठमाडौं । अभिनेता तथा निर्देशक दीपकराज गिरीले अभिनेत्री तथा निर्देशक...