back
CTIZAN AD

८६ हजार निजामति कर्मचारीमा एउटा पनि भेटिएनन् सर्वोत्कृष्ट !

वि.सं.२०७६ भदौ २३ सोमवार

798 

shares

२३ भदौ, काठमाण्डौं । सरकारले विगत वर्षमा जस्तो यो वर्ष पनि देशभरीमा झण्डै ८६ हजार निजामति कर्मचारीबाट सर्वोत्कृष्ट कर्मचारी फेला पार्न सकेन ।

निजामति दिवसका अवसरमा सरकारले प्रत्येक वर्ष एक जना कर्मचारीलाई सर्वोत्कृष्ट घोषणा गर्ने गरेको थियो । तर, लगातार २ वर्षसम्म सर्वोत्कृष्ट कर्मचारी नभेटेको सरकारले यसवर्ष पनि सर्वोत्कृष्ट कर्मचारी घोषणा गर्न नसकेको सोमबारको नागरिक दैनिकले लेखेको छ ।

सरकारले हरेक वर्ष एकजना सर्वोत्कृष्ट, १० जना उत्कृष्ट र ३० जनालाई निजामति सेवा पुरस्कार प्रदान गर्दै आएपनि यो वर्षसँगै तीनवर्षसम्म सरकारले सवोत्कृष्ट कर्मचारी नभेटेको हो ।

वि.सं.२०७६ भदौ २३ सोमवार ०८:०२ मा प्रकाशित

बन्दूकले ढोका खोलिदियो, अब शान्तिप्रक्रिया सरकारको जिम्मेवारी : प्रचण्ड

बन्दूकले ढोका खोलिदियो, अब शान्तिप्रक्रिया सरकारको जिम्मेवारी : प्रचण्ड

काठमाडाैँ । नेपाली कम्युनिष्ट पार्टीका संयोजक पुष्पकमल दाहाल प्रचण्डले प्रचण्डले...

संसद् भवन हजारौँ सहिदको रगतको जगमा बनेको छ : प्रचण्ड

संसद् भवन हजारौँ सहिदको रगतको जगमा बनेको छ : प्रचण्ड

काठमाडौं । नेपाली कम्युनिस्ट पार्टीका संयाेजक पुष्पकमल दाहाल प्रचण्डले वर्तमान...

प्रचण्डले आज संसदमा सम्बोधन गर्ने 

प्रचण्डले आज संसदमा सम्बोधन गर्ने 

काठमाडौं । नेपाली कम्युनिष्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले...

आजै एसईईको नतिजा सार्वजनिक गर्ने बोर्डको निर्णय

आजै एसईईको नतिजा सार्वजनिक गर्ने बोर्डको निर्णय

काठमाडौँ । राष्ट्रिय परीक्षा बोर्डले माध्यमिक शिक्षा परीक्षा (एसईई) को...

सरकारी सेवालाई निष्पक्ष र उत्तरदायी बनाउन ट्रेड युनियन खारेज

सरकारी सेवालाई निष्पक्ष र उत्तरदायी बनाउन ट्रेड युनियन खारेज

काठमाडौँ । सरकारले निजामती तथा अन्य सरकारी सेवालाई निष्पक्ष, उत्तरदायी...

पूँजी बजारमा पेन्सन कोष र गैरआवासीय नेपाली भित्र्याइने

पूँजी बजारमा पेन्सन कोष र गैरआवासीय नेपाली भित्र्याइने

काठमाडौँ । सरकारले पूँजी बजारमा पेन्सन कोष तथा गैरआवासीय नेपालीको...