२४ भदौ, काठमाण्डौं । नेकपाका सचिवालय सदस्य वामदेव गोतमलाई पनि डेंगु लागेको आशंका गरिरएको छ । सोमबार टेकु अस्पताल पुगेका गैतमको परीक्षण गरिएको छ ।
सोमबार टेकु अस्पताल पुगेको गौतमको परीक्षण गरिएको थियो उनलाइ शनिबारबाट ज्वरो आएको थियो । चिकित्सकल उनलाई डेंगु लागे को आशंका गरेका छन् । गौतम केही समयअगाडि सिंगापुर गएका थिए । उनलाइृ त्यहीँ संक्रमण भएको हुन सकने अनुमान चिकित्सकले गरेका छन् ।
सिंगापुरमा डेंगुको महामार िफैलिएपछि त्यहाँको सरकारले आपतकका घोषणा गरेको छ । यसअघि कृषिमन्त्री चक्रपाणि खनाललायृ पनि डेंगु देखिएको थियो । उनको ग्रान्डी अन्तराष्ट्रिय अस्पतालमा उपचार भएको छ । वरिष्ठ आखाँ रोग विशेषज्ञ डा. सन्दुक रुइतलाई पनि डेंगु देखिएको छ । उनी नर्भिक अस्पतालमा भर्ना भएका छन् ।
वि.सं.२०७६ भदौ २४ मंगलवार ०८:०० मा प्रकाशित



























