back
CTIZAN AD

भार घटाएको पैसा तिराउनू’

वि.सं.२०७६ भदौ २५ बुधवार

840 

shares

२५ भदौ, काठमाण्डौं । नेपाल वायुसेवा निगमले दुई वाइडबडी किन्दा अनियमितता भएको निचोड संसदीय समितिले निकालेको छ । यसको पैसा तिराउन अन्तराष्ट्रिय सम्बन्ध समितिले निर्देशन दिएको छ ।
निगमले बिक्रेता कम्पनीसँग अधिकतम भारतवहन क्षमता २ सय द्ध२ टनका लागि खरिद सम्झौता गरेको थियो । दुवै जहाज २ सय ३० टनका ल्याइएका थिए । १२÷१२ टन कम क्षमताका विमान लिदाँ भएको मुुल्यअन्तर बराबरको रकम फिर्ता गराउन समितिले सरकारलाई भनेको हो ।
नत्र कुटनीतिक नियोगको सहयोगमा भ्र्रष्टचार उजुरी प्रक्रिया अगाडि बढाउन भनिएको छ । साँवा ब्यनजसहित फिर्ता नआए निणर्यकर्ता व्यक्तिलाई कारबाही गर्न पनि समितिको निर्देशन छ । बुधबारको अन्नपुर्ण दैनिकबाट ।

वि.सं.२०७६ भदौ २५ बुधवार ०८:०१ मा प्रकाशित

गण्डकी प्रदेशका पाँच सर्वोत्कृष्ट र उत्कृष्ट कृषक सम्मानित

गण्डकी प्रदेशका पाँच सर्वोत्कृष्ट र उत्कृष्ट कृषक सम्मानित

कास्की । गण्डकी प्रदेश सरकारले प्रदेशका सर्वोत्कृष्ट र उत्कृष्ट पाँच...

महोत्तरीका उखु किसानको करिब दुई अर्ब भुक्तानी

महोत्तरीका उखु किसानको करिब दुई अर्ब भुक्तानी

महोत्तरी । महोत्तरीका दुई चिनी उद्योगमा बुझाइएको उखुको करिब रु...

आज यी चार प्रदेशका केही स्थानमा चट्याङसहित वर्षाको सम्भावना !

आज यी चार प्रदेशका केही स्थानमा चट्याङसहित वर्षाको सम्भावना !

काठमाडौँ । हाल देशभर मनसुनी वायुको प्रभाव कायमै छ ।...

सरकारमा संविधानको मर्म र व्यवस्थाप्रतिको निष्ठा कमी देखियो: गगन थापा

सरकारमा संविधानको मर्म र व्यवस्थाप्रतिको निष्ठा कमी देखियो: गगन थापा

काठमाडौं । नेपाली काँग्रेसका सभापति गगनकुमार थापाले सरकारमा संविधानको मर्म...

असार २२ गते बस्ने भनिएको एमाले कार्यदलको बैठक स¥यो

असार २२ गते बस्ने भनिएको एमाले कार्यदलको बैठक स¥यो

काठमाडौँ । निर्वाचन समीक्षा र पार्टी पुनर्गठनका लागि सुझाव सङ्कलन...

आजको मौसम : यी तीन प्रदेशमा भारी वर्षाको सम्भावना !

आजको मौसम : यी तीन प्रदेशमा भारी वर्षाको सम्भावना !

काठमाडौँ । देशभर मनसुन वायुको प्रभाव कायम छ । मनसुनको...