back
CTIZAN AD

‘विहेवारी कम्तीमा २० वर्ष पारि’ अभियानामै सीमित

वि.सं.२०७६ भदौ २५ बुधवार

789 

shares

२५ भदौ, जुम्ला । बालविवाह न्यूनीकरणका लागि कर्णालीमा दर्जनौं संघसंस्थाले सचेतना कार्यक्रम गर्दै आएका छन् भने गाउँपालिकाले त अभियाननै पनि चलाएको छ । ‘विहेवारी कम्तीमा २० वर्ष पारि’ भन्ने नारा लगाउँदै बालविवाह रोक्ने अभियान चलाए पनि जुम्लामा बालविवाह न्यूनिकरण हुन सकेको छैन ।

औपचारिकतामा सीमित चेतनामूलक कार्यक्रमले नै बालविवाह ग्रामीण क्षेत्रमा बढी छ । कर्णाली प्रदेश सामाजिक विकास मन्त्रालयको तथ्यांकअनुसार कर्णालीका १० वटै जिल्लामा ५२ प्रतिशत बालविवाह रहेको बताए ।

पढेलेखेका भन्दा ग्रामीण क्षेत्रमा बालविवाह बढी छ । २०६८ को जनगणनाअनुसार जुम्लाको कुल जनसङ्ख्या एक लाख १८ हजार छ । जसमध्ये ५५ हजार ४ सय ४२ जना बालबालिका छन् । जम्मा बालबालिकाको ५२ प्रतिशत बालबालिकाले बालविवाह गर्ने गरेको तथ्यांकले देखाएको छ ।

जसमा जुम्लामा ६७ प्रतिशत बालविवाह भएको छ भने कर्णाली अस्पताल जुम्लाले निकालेको एक रिपोर्टअनुसार बालविवाहकै कारण जुम्लामा किशोरी उमेरमै आमा बन्नेको सङख्या २७ प्रतिशत रहेको पाइएको छ । बुधबारको कारोबार दैनिकबाट

वि.सं.२०७६ भदौ २५ बुधवार ०८:१८ मा प्रकाशित

गण्डकी प्रदेशका पाँच सर्वोत्कृष्ट र उत्कृष्ट कृषक सम्मानित

गण्डकी प्रदेशका पाँच सर्वोत्कृष्ट र उत्कृष्ट कृषक सम्मानित

कास्की । गण्डकी प्रदेश सरकारले प्रदेशका सर्वोत्कृष्ट र उत्कृष्ट पाँच...

महोत्तरीका उखु किसानको करिब दुई अर्ब भुक्तानी

महोत्तरीका उखु किसानको करिब दुई अर्ब भुक्तानी

महोत्तरी । महोत्तरीका दुई चिनी उद्योगमा बुझाइएको उखुको करिब रु...

आज यी चार प्रदेशका केही स्थानमा चट्याङसहित वर्षाको सम्भावना !

आज यी चार प्रदेशका केही स्थानमा चट्याङसहित वर्षाको सम्भावना !

काठमाडौँ । हाल देशभर मनसुनी वायुको प्रभाव कायमै छ ।...

सरकारमा संविधानको मर्म र व्यवस्थाप्रतिको निष्ठा कमी देखियो: गगन थापा

सरकारमा संविधानको मर्म र व्यवस्थाप्रतिको निष्ठा कमी देखियो: गगन थापा

काठमाडौं । नेपाली काँग्रेसका सभापति गगनकुमार थापाले सरकारमा संविधानको मर्म...

असार २२ गते बस्ने भनिएको एमाले कार्यदलको बैठक स¥यो

असार २२ गते बस्ने भनिएको एमाले कार्यदलको बैठक स¥यो

काठमाडौँ । निर्वाचन समीक्षा र पार्टी पुनर्गठनका लागि सुझाव सङ्कलन...

आजको मौसम : यी तीन प्रदेशमा भारी वर्षाको सम्भावना !

आजको मौसम : यी तीन प्रदेशमा भारी वर्षाको सम्भावना !

काठमाडौँ । देशभर मनसुन वायुको प्रभाव कायम छ । मनसुनको...