back
CTIZAN AD

पढ्न थालिन् ६२ वर्षकी लाखमायाले

वि.सं.२०७६ भदौ २५ बुधवार

705 

shares

२५ भदौ, काठमाण्डौं । ‘बाल्यकालदेखि नैे पढ््ने तीव्र चाहाना थियो तर पुरा गर्न पाएको थिइनँ । उमेर ढल्कँदैै गएुुसगँँेै पढ्ने तिर्खा झन् झन् बढ्योे त्यही पढाइको तिर्खा अहिले बुुढेसकालमा मेटाउँदैे,’ पाँचथरको तुमबेवा गाँउपालिका—२ मेवाकी ६२ बर्षीया लाखमाया (साहिँली) लामा भन्छिन् ।
साहिँली कक्षा १ मा भर्ना भएर कखरा सिक्दै छिन् । मौवामा सञ्चालित इन्द्राणी माविमा उनले पढेन थालेकी छन् । ‘कक्षामा नियमित हाजिर भएर साहिँली दिदी पढ्न थाल्नुभएको छ,’ प्रधानध्यापक खड्गबाहादुर थापाले भने, एक महिनामा उहाँ नाम लेख्न सकने हुनुभएको छ ।’
गाउँमा बेला बेला हुने सामाजिक काममा समेत सक्रिय साहिँली कक्षा १ मा भर्ना भएपछि नियमित स्कुल जान थालेकी हुन् । बढेसकालमा उनको पढाइप्रतिको लगन र उत्साह देखेर स्थानीय चकित छन् । ‘उमेर पढाइमा बाधक बन्नु हुँदैन,’साहिँली भन्छिन्, ‘समाजमा हुने छलफल निमार्ण, बजेट विनियोजनलगायत समाजसेवामा तल्लिन रहँदा औपचारिक शिक्षा नभएकै कारण धेरै ठक्कर खाएकाले पढ्न सरु गरेकी छु ।’ बुधबारको अन्नपुर्ण दैनिकबाट ।

वि.सं.२०७६ भदौ २५ बुधवार ०८:४४ मा प्रकाशित

आज यी चार प्रदेशका केही स्थानमा चट्याङसहित वर्षाको सम्भावना !

आज यी चार प्रदेशका केही स्थानमा चट्याङसहित वर्षाको सम्भावना !

काठमाडौँ । हाल देशभर मनसुनी वायुको प्रभाव कायमै छ ।...

सरकारमा संविधानको मर्म र व्यवस्थाप्रतिको निष्ठा कमी देखियो: गगन थापा

सरकारमा संविधानको मर्म र व्यवस्थाप्रतिको निष्ठा कमी देखियो: गगन थापा

काठमाडौं । नेपाली काँग्रेसका सभापति गगनकुमार थापाले सरकारमा संविधानको मर्म...

असार २२ गते बस्ने भनिएको एमाले कार्यदलको बैठक स¥यो

असार २२ गते बस्ने भनिएको एमाले कार्यदलको बैठक स¥यो

काठमाडौँ । निर्वाचन समीक्षा र पार्टी पुनर्गठनका लागि सुझाव सङ्कलन...

आजको मौसम : यी तीन प्रदेशमा भारी वर्षाको सम्भावना !

आजको मौसम : यी तीन प्रदेशमा भारी वर्षाको सम्भावना !

काठमाडौँ । देशभर मनसुन वायुको प्रभाव कायम छ । मनसुनको...

अत्यधिक गर्मिका कारण सर्लाहीमा सर्पको बिगबिगी

अत्यधिक गर्मिका कारण सर्लाहीमा सर्पको बिगबिगी

बरहथवा (सर्लाही) । यस वर्ष अत्यधिक गर्मी बढेका कारण सर्लाहीमा...

सरकारका १०० दिनः भूमि व्यवस्था मन्त्रालयका यी हुन् उपलब्धि

सरकारका १०० दिनः भूमि व्यवस्था मन्त्रालयका यी हुन् उपलब्धि

काठमाडौँ । भूमि व्यवस्था, सहकारी, सङ्घीय मामिला तथा सामान्य प्रशासनमन्त्री...