back
CTIZAN AD

न्यु हेम्शयारमा समर पिकनिक सम्पन्न

वि.सं.२०७६ भदौ २५ बुधवार

897 

shares

२५ भदौ, न्यु हेम्शयार । युनाइटेड किरात राई अर्गनाइजेसन अफ अमेरिका न्युइंगलैंड च्याप्टरको आयोजनामा हालै न्यु हेम्शयारमा समर पिकनिक सम्पन्न भएको छ ।

न्यु हेम्प्शयार राज्यको नोट्टिङ्घम सिटीको पाउटुकेट्स पार्कमा भएको पिकनिक कार्यक्रममा अमेरिका आइपुगेका नवआगन्तुक हरुलाई स्वागत गरिएको थियो ।

बेलायत र नेपालबाट आएका पाहुनाहरुलाई केक काटेर स्वागत गरिएको थियो । सोहि कार्यक्रममा च्याप्टरको अधिवेशनबाट निर्वाचित पदाधिकारीहरुलाई प्रमाणपत्र प्रदान गरिएको थियो ।

बोस्टन, न्युहेम्प्शायर कनेक्टिकेट र रोडआइसल्याण्ड राज्यबाट पनि सहभागिता रहेको थियो ।

वि.सं.२०७६ भदौ २५ बुधवार ०८:३८ मा प्रकाशित

‘ब्रेन ड्रेन’ लाई ‘ब्रेन गेन’ मा रूपान्तरण गर्ने एनआरएनएको अभियान

‘ब्रेन ड्रेन’ लाई ‘ब्रेन गेन’ मा रूपान्तरण गर्ने एनआरएनएको अभियान

काठमाडौं । गैरआवासीय नेपाली संघ (एनआरएनए) अन्तर्गतको स्किल, नलेज एण्ड...

महिला समाज कतारको अध्यक्षमा शुष्मा खतिवडा निर्वाचित

महिला समाज कतारको अध्यक्षमा शुष्मा खतिवडा निर्वाचित

दोहा । नेपाली महिला समाज कतारको १५औँ स्थापना दिवस तथा...

कम्युनिस्ट नेता मोहनविक्रम सिंह लन्डन भ्रमणमा, कम्युनिस्ट एकतामा जोड

कम्युनिस्ट नेता मोहनविक्रम सिंह लन्डन भ्रमणमा, कम्युनिस्ट एकतामा जोड

लन्डन । नेपालका वरिष्ठ कम्युनिस्ट नेता मोहन विक्रम सिंहले बेलायत...

नर्वेमा आयोजित एभरेष्ट कपको उपाधि नेपालय क्लवलाई

नर्वेमा आयोजित एभरेष्ट कपको उपाधि नेपालय क्लवलाई

नर्वे । एनआरएनए नर्वेको आयोजनामा भएको मैत्रीपूर्ण एभरेष्ट कप फूटबल...

एनआरएनए आईसीसी बैठक सम्पन्न, क्षेत्रीय सम्मेलनदेखि संगठन एकीकरणसम्मका महत्वपूर्ण निर्णय

एनआरएनए आईसीसी बैठक सम्पन्न, क्षेत्रीय सम्मेलनदेखि संगठन एकीकरणसम्मका महत्वपूर्ण निर्णय

काठमाडौं । गैरआवासीय नेपाली संघ (एनआरएनए) को ११५औँ अन्तर्राष्ट्रिय समन्वय परिषद्...