back
CTIZAN AD

स्थिर रह्यो आजको सुनको भाउ, हेर्नुस् कति छ त आज प्रतितोला ?

वि.सं.२०७६ भदौ ३१ मंगलवार

837 

shares

३१ भदौ, काठमाण्डौं । विगत दुई महिनादेखि लगातार उकालो लागेर केही दिन फेरि ओरालो लागेको सुनको मुल्य आइतबार र सोमबार झण्डै एक हजारको हाराहारीमा बढ्यो ।

तर, मंगलबार भने यसको मूल्यमा कुनै घटबढ भएकोछैन । आज बजारमा सुनको कारोबार सोमबारकै मूल्यमा भइरहेको छ ।

सुनचाँदी व्यवसायी महासंघका अनुसार आजको सूनको भाउ छापावाला सुन प्रतितोला ७१ हजार ३००, तेजावी सुन ७१ हजार र चाँदीको मूल्य प्रति तोला ८६५ रुपैयाँमै कारोबार भइरहेको छ ।

वि.सं.२०७६ भदौ ३१ मंगलवार १४:०१ मा प्रकाशित

टेकपाइला-केसीसीबीच ऐतिहासिक सहकार्य

टेकपाइला-केसीसीबीच ऐतिहासिक सहकार्य

काठमाडौं । नेपालको सूचना प्रविधि र उच्च शिक्षालाई नयाँ उचाइमा...

पोख्रेलीलाई झस्काइ रहने वैशाख २३ को सेतीनदी

पोख्रेलीलाई झस्काइ रहने वैशाख २३ को सेतीनदी

गण्डकी । स्थानीय सेती नदीमा १४ वर्षअघि अर्थात् २०६९ वैशाख...

डिजिटल पूर्वाधारमा फड्कोः नेपालमै पहिलो पटक ‘टियर–४’ स्तरको हाइपरस्केल डाटा सेन्टर निर्माण हुँदै

डिजिटल पूर्वाधारमा फड्कोः नेपालमै पहिलो पटक ‘टियर–४’ स्तरको हाइपरस्केल डाटा सेन्टर निर्माण हुँदै

काठमाडौँ । नेपालको डिजिटल पूर्वाधारलाई विश्वस्तरमा पु¥याउने र देशको ’डाटा...

घरवासको आनन्द लिन रामकोट जाने कि !

घरवासको आनन्द लिन रामकोट जाने कि !

रामकोट (बन्दीपुर) । तनहुँ बन्दीपुर गाउँपालिका–३ स्थित रामकोट गाउँ पर्यटकका...

चिनियाँ सद्भावः व्यापारिक भवनमा निःशुल्क स्थान

चिनियाँ सद्भावः व्यापारिक भवनमा निःशुल्क स्थान

मुस्ताङ । चीनको स्वशासित क्षेत्र तिब्बतको ढोङ्पा काउण्टीले उपल्लो मुस्ताङका...

इजाजत नभएका बन्दुक बरामद

इजाजत नभएका बन्दुक बरामद

म्याग्दी । म्याग्दीको धवलागिरी गाउँपालिका–४ बगरको जङ्गलबाट इजाजत नभएका छ...