back
CTIZAN AD

अधिकारसम्पन्न ‘सिहँदरबार’ गाउँमा, जनता सहरमा

वि.सं.२०७६ असोज ३ शुक्रवार

627 

shares

३ असोज, गाउँगाउँमा अधिकारसम्पन्न ‘सिहँदरबार’ पुगेको छ । जिल्लाको बजेट अर्बभन्दा बढी छ । स्थानीय जनप्रतिनिधि विकास निमार्णमा कम्मर कसेर लगेको बताउँछन् । विद्यालय, स्वास्थ्य चौकी, प्रहरी चौकीमा जनताको पहुँच पुग्दै छ । भौतिक पुर्वाधार धमाधम निमार्ण हुन थालेको छ । तर गाउँलेले गाउँमा भविष्य देखेको छैनन् । बसाइँ जाने क्रम तीव्र छ ।
वैशाख ४ गते ऐरावती गाउँपालिका–६ सेगीथुम प्युठानकी वसन्ता खनाल कंपिलवस्तु झरिन् । उनका दाजुभाइ कोही लमही र कोही कपिलबस्तुमा छन् । उनले भनिन्, ‘गाउँमा बँदेलले खेतीपाति भित्रयाउने दिँदैन । सोचेजस्तो विकास पनि भएन । उनी सासु र तीन छोराछोरीसहित मधेस झरेकी हुन् । पति भारतमा छन् । ३७ वषीर्य खनाल भन्छिन्, ‘परिआउँदा गाउँमा दाजुभाइ पनि छैनन् । बाध्यताले छाड्नुपर्यो ।’ सोही वडाबाट २० घरधुरीका ७७ जनाले गाउँ छाडेको वडाध्यक्ष चन्द्रबाहादुर रानाले बताए । गाउँमा खाने पानिको सुविधा पुर्याउन थालिएको उनी बताउँछन । ‘विकासले बिस्तारै लिँदै छ,’ उनी भन्छन्, ‘धेरै व्यक्तिमा पैसा कमाउनेबित्तिकै सहर जानुपर्छ भन्ने धारणा छ । शुत्रबार अन्नपुर्ण दैनिकबाट ।

वि.सं.२०७६ असोज ३ शुक्रवार ०८:४४ मा प्रकाशित

सरकारका १०० दिनः भूमि व्यवस्था मन्त्रालयका यी हुन् उपलब्धि

सरकारका १०० दिनः भूमि व्यवस्था मन्त्रालयका यी हुन् उपलब्धि

काठमाडौँ । भूमि व्यवस्था, सहकारी, सङ्घीय मामिला तथा सामान्य प्रशासनमन्त्री...

सेवानिवृत्त राष्ट्रसेवक कर्मचारीले पाउने भुक्तानी असार २५ गतेसम्म हुने

सेवानिवृत्त राष्ट्रसेवक कर्मचारीले पाउने भुक्तानी असार २५ गतेसम्म हुने

काठमाडौँ । महालेखा नियन्त्रक कार्यालयले सेवानिवृत्त हुने राष्ट्रसेवक कर्मचारीको असार...

मनसुनी वायुको प्रभाव कायमै, आज यी प्रदेशमा वर्षाको सम्भावना !

मनसुनी वायुको प्रभाव कायमै, आज यी प्रदेशमा वर्षाको सम्भावना !

काठमाडौँ । देशभर मनसुन वायुको प्रभाव कायम रहेकाले आज पनि...

एक करोड ४८ लाख बढीको क्रिप्टो कारोबार गर्ने युवक पक्राउ

एक करोड ४८ लाख बढीको क्रिप्टो कारोबार गर्ने युवक पक्राउ

काठमाडौँ । नेपाल प्रहरीले रु एक करोड ४८ लाख बढीको...

आजदेखि मनसुन अवधिभरका लागि बन्द भयो मेलम्ची

आजदेखि मनसुन अवधिभरका लागि बन्द भयो मेलम्ची

काठमाडौँ । मेलम्ची खानेपानी विकास समितिले आजदेखि मनसुन अवधिभर काठमाडौँ...

पहिरोले अवरुद्ध तीन मुख्य राजमार्ग सञ्चालनमा

पहिरोले अवरुद्ध तीन मुख्य राजमार्ग सञ्चालनमा

काठमाडौँ । केही दिनयता निरन्तर परेको वर्षाका कारण देशका विभिन्न...