back
CTIZAN AD

तिते करेला खानुका फाइदै फाइदा

वि.सं.२०७६ असोज ३ शुक्रवार

10.4K 

shares

हामी सबैलाई गुलियो, अमिलो र पिरो मन पर्छ तर तितो मन पदैँन । त्यहि तितो हुने कारणले गर्दा पनि हामी तितेकरेलालाई कम रुचाउछौँ । तितेकरेला रुचाउने मानिसहरुले पनि प्राय करेलाको बोक्रा फालेर खाने गरेको पाइन्छ । जुन गलत हो । त्यसो गर्दा करेलाको रस खेर जाने गर्छ । १० देखि १५ दिनका बिचमा करेला खानु स्वास्थ्यका लागि फाईदाजनक मानिन्छ ।

करेला खानुका केही फाइदाहरु यस्ता छनः

१. कलेजोका रोगीहरुका लागि करेला एकदम उपयोगी हुन्छ ।
२. तिते करेलाको सेवनले रगतलाई सफा गर्दछ भने हेमोग्लोबिनको मात्रालाई पनि बढाउँछ ।
३. करेलाले पाचनशत्ति बढाउँछ र भोक जगाउँछ ।
४. करेला र कागतीको रस पानीमा मिसाएर खानाले शरिरको तौल घट्छ ।
५. करेला शितल खाद्य भएकाले गर्मी याममा खानु लाभदायक हुन्छ ।
६. बान्ता, हैजा आदि भएमा करेलाको रसमा थोरै पानी र कालो नुन छरेर खाने गरेमा तुरुन्त लाभ मिल्छ ।
७. डायबेटिजको समस्या भएकाहरुका लागि पनि करेलाको तरकारी उत्तम मानिन्छ । यसले शरिरमा चिनिको मात्रालाई नियन्त्रित गर्छ ।
८. बाथ रोग र हातखुट्टा पोल्ने बिरामीहरुले करेलाको झोलले मालिस गरेमा फाइदा पुग्छ ।
९. तितेकरेलामा फेस्फोरस हुने भएकाले यसले घाटीमा जमेको कफलाई हटाउँछ ।

वि.सं.२०७६ असोज ३ शुक्रवार १२:०९ मा प्रकाशित

नर्स बचाऔँ, स्वास्थ्य बचाऔँ भन्दै वीर अस्पतालमा नर्सहरूको प्रदर्शन

नर्स बचाऔँ, स्वास्थ्य बचाऔँ भन्दै वीर अस्पतालमा नर्सहरूको प्रदर्शन

काठमाडौं । नर्सिङ क्षेत्रको सुधार र पेशागत अधिकार सुनिश्चित गर्न...

सचेत हिँडाईः एक विमर्श

सचेत हिँडाईः एक विमर्श

१. पृष्ठभूमि हम्रो समाजमा हिड्नुलाई सामान्य रुपमा लिइने गरेको पाइन्छ...

हर्ट अट्याकलाई जित्दै नयाँ जीवन : नजिकैको उपचारले बचायो

हर्ट अट्याकलाई जित्दै नयाँ जीवन : नजिकैको उपचारले बचायो

काठमाडौं । मुटुका दुईवटा महत्वपूर्ण नसा एकैसाथ बन्द भई गम्भीर...