back
CTIZAN AD

उषा र सुधाँशुबीच अमेरिकामा यसरी भएछ विवाह (फोटो फिचर)

वि.सं.२०७३ मंसिर १२ आइतवार

870 

shares

usha-5विजय थापा वाशिंगटन डीसी । अमेरिकाको ठुलो पर्व कृतज्ञता दिवस (थांक्स गिभिंग )को दिन नेपाली चलचित्रका नायक सुधाँशु जोशी तथा नायिका उषा पौडेल बिच हिन्दु परम्परा अनुसार विधिवत रुपमा विवाह सम्पन्न भएको छ ।

usha-2

उक्त उक्त बैबाहिक कार्यक्रममा अमेरिकामा विभिन्न राज्यहरुमा रहेका कलाकार ,शुभ चिन्तक ,आफन्तहरुलाई निमन्त्रणा गरिएको थियो ।

usha-6

अमेरिका केहि बर्ष अगाडी मात्र पुगेकी उषा पौडेल नेपाली चलचित्रकि अर्की नायिका ऋचा घिमिरे तथा नेपाली चलचित्रका युवा निर्देशक शंकर घिमिरे साथमा पनि रहेकी थिइन् ।

usha-7
घिमिरे जोडीले उक्त बिबाह सम्पन्न गर्न ठुलो सहयोग गरेको गरेको थियो । विवाह मेरिल्याण्ड राज्यको बाल्टिमोरको हिन्दु जैन मन्दिर बाट भएको थियो ।

usha-8

वि.सं.२०७३ मंसिर १२ आइतवार १०:५३ मा प्रकाशित

अवरुद्ध तातोपानी नाका जोड्ने सडकको इको खण्ड खुल्यो

अवरुद्ध तातोपानी नाका जोड्ने सडकको इको खण्ड खुल्यो

सिन्धुपाल्चोक । पहिरोका कारण ४० दिनदेखि अवरुद्ध चीनसँगको प्रमुख व्यापारिक...

काँग्रेसले महिला उद्यमशीलता सम्मेलन आयोजना गर्दै

काँग्रेसले महिला उद्यमशीलता सम्मेलन आयोजना गर्दै

काठमाडौं । नेपाली कांग्रेस केन्द्रीय नीति, अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठानको...

स्याङ्जामा बोलेरो जिप दुर्घटना हुँदा दुईको मृत्यु, १० जना घाइते

स्याङ्जामा बोलेरो जिप दुर्घटना हुँदा दुईको मृत्यु, १० जना घाइते

स्याङ्जा । स्याङ्जाको गल्याङ नगरपालिका–८ करादीस्थित भित्री सडकखण्डमा बोलेरो जिप...

उद्धव थापालाई पदमुक्त गर्न उजुरीसहित प्रमुख सचेतक तामाङले प्रदेशसभा सचिवालय बुझाइन पत्र

उद्धव थापालाई पदमुक्त गर्न उजुरीसहित प्रमुख सचेतक तामाङले प्रदेशसभा सचिवालय बुझाइन पत्र

हेटौँडा । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)की बागमती प्रदेश प्रमुख सचेतक...

संवेदनशील विषयमा बयान र खानतलासीको भिडियो सार्वजनिक गर्न तत्काल रोक लगाउन पूर्वउपप्रधानमन्त्री श्रेष्ठको आग्रह

संवेदनशील विषयमा बयान र खानतलासीको भिडियो सार्वजनिक गर्न तत्काल रोक लगाउन पूर्वउपप्रधानमन्त्री श्रेष्ठको आग्रह

काठमाडौँ । नेपाली कम्युनिस्ट पार्टीका नेता तथा पूर्वउपप्रधानमन्त्री नारायणकाजी श्रेष्ठले...

मुख्यमन्त्री थापालाई विश्वासको मत दिने–नदिने विषयमा राप्रपामा फरक–फरक ह्विप, ‘फ्लोर क्रस’को सम्भावना

मुख्यमन्त्री थापालाई विश्वासको मत दिने–नदिने विषयमा राप्रपामा फरक–फरक ह्विप, ‘फ्लोर क्रस’को सम्भावना

काठमाडौँ । बागमती प्रदेशका मुख्यमन्त्री किरण थापालाई विश्वासको मत दिने–नदिने...